अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु

हेटौंडा । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको शुरुवात भएको हो।

यो सम्वत नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२४ को विदाई र नयाँ वर्षको स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइदै छ ।

मुख्य समाचार समाचार समाज