राप्रपा नेपालको महाधिवेशन २०८२ मंसिरमा

राप्रपा नेपालको महाधिवेशन आगामी मंसिर १३ देखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजनीतिक कार्यपत्र, सङ्गठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियानसम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित र महाधिवेशनको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मुख्य समाचार समाचार