देशभर बढ्यो चिसो, हेटौंडामा पनि बिहानै देखि चिसो

हेटौंडामा बुधबार बिहान नै  देखि चिसो संगै सित लहर देखा परेको छ ।
आज बिहानै देखि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेका कारण  देश भर चिसो बढे संगै  हेटौंडामा पनि बिहानैदेखि चिसो संगै सितललहर देखा परेको हो।  हेटौँडामा आजको तापक्रम १० डिग्री मापन गरिएको छ ।
मुख्य समाचार समाचार समाज