अछाम केन्द्रबिन्दु बनाएर गयो भूकम्प

अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।मंगलबार बिहान ६ बजेर ३३ मिनेटको समयमा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

समाचार