मकवानपुरगढी गाउँपालिका कोरोना रोकथाम समन्वय समिती बैठक सम्पन्न – यस्ता छन्  बैठकका निर्णय

मकवानपुरगढी गाउँपालिका कोरोना रोकथाम समन्वय समिती बैठक सम्पन्न – यस्ता छन् बैठकका निर्णय

मकवानपुरगढी - मकवानपुरगढी गाँउपालिका कोरोना रोकथाम सम्बन्धि गाउँपालिका स्तरिय समन्वय समितिको बैठक आज सम्पन्न भएको छ ।मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष श्री विदुर हुमागाईको अध्यक्षतामा कोरोना रोकथाम सम्बन्धि "गाँउपालिका स्तरिय समन्वय समिति"को बैठक बसेको हो । बैठकले…

मकवानपुरगढीमा निर्माण ब्यवसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना

मकवानपुरगढीमा निर्माण ब्यवसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना

मकवानपुरगढी - मकवानपुर जिल्लाको मकवानपुरगढी गाउपालिकामा निमार्ण ब्यबसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना भएको छ ।शाखा कार्यालय वडा नं ३ , मक्रान्चुलीमा स्थापना गरिएको हो । आज बिश्वकर्मा पुजाको दिन पारि उद्घाटन गरिएको सो कार्यालयको…

मकवानपुरमा आज पनि थपिए २५ जना कोरोना संक्रमित

मकवानपुरमा आज पनि थपिए २५ जना कोरोना संक्रमित

हेटौंडा - मकवानपुरमा आज पनि २५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । पुष्ठि हुनेमा हेटौंडाका २३ जना, थाहा नगरपालिकाका ७२ वर्षका १ जना पुरुष र जितपुर सिमरा उपमहानगरपालिकाका ३९ वर्षकि १ जना महिला रहेकी…

राष्ट्रिय सभा सदस्य बामदेव गौतमद्वारा सपथ ग्रहण

राष्ट्रिय सभा सदस्य बामदेव गौतमद्वारा सपथ ग्रहण

मकवानपुर - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेसँगै बामदेव गौतमले आज अपरान्ह ४ बजे राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट सपथ लिएका छन् । गौतमको सपथ ग्रहण कार्यक्रम अध्यक्ष तिमल्सिनाको कार्यकक्षमा भएको हो ।…

कोरोना महामारीपछि पहिलोपटक दर्शकसहितको क्रिकेट प्रतियोगिता गर्ने तयारीमा अस्ट्रेलिया

कोरोना महामारीपछि पहिलोपटक दर्शकसहितको क्रिकेट प्रतियोगिता गर्ने तयारीमा अस्ट्रेलिया

क्रिकेटका समर्थक रंगशालामा नपुगेको लगभग सात महिना भएको छ । कोरोना महामारीबीच अन्तर्राष्ट्रिय क्रिकेट तथा फ्रेन्चाइज लिग चलिरहे पनि त्यहाँ दर्शकलाई प्रवेश दिइएको छैन । दर्शकले टेलिभिजनको लाइभ हेरेर मनोरञ्जन लिइरहेका छन् । यसरी टेलिभिजनअघि…

सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता साढे १२ हजार नाघे , १ लाख ७३ हजार ४६० कर्मचारी कोषमा आवद्ध

सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता साढे १२ हजार नाघे , १ लाख ७३ हजार ४६० कर्मचारी कोषमा आवद्ध

काठमाडौं - सरकारले २०७५ मंसिरबाट सुरु गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निजी तथा संगठित संस्था संख्या साढे १२ हजार पुगेको छ ।२६ भदौसम्मको तथ्यांक अनुसार १२ हजार ६७५ रोजगारदाता कम्पनीबाट १ लाख ७३ हजार…

प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमानको सम्भावना बढ्यो

प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमानको सम्भावना बढ्यो

मकवानपुर - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङ नै हुने सम्भावना बढेको छ । उर्जा,जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले उनको मात्र नाम गत सोमबारको मन्त्री परिषद बैठकमा पेश गरेकोले सम्भावना बढेको…

विश्वमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ३ करोड नाघ्यो

विश्वमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ३ करोड नाघ्यो

मकवानपुर - विश्वभरमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । जसमध्ये २ करोड १७ लाख ७६ हजार भन्दा धेरैले कोभिडलाई जित्न सफल भएका छन् भने ९ लाख ४४ हजार भन्दा धेरैले…

राष्ट्रियसभाको रिक्त पदमा राष्ट्रपतिबाट बामदेव गौतमलाई मनोनीत

राष्ट्रियसभाको रिक्त पदमा राष्ट्रपतिबाट बामदेव गौतमलाई मनोनीत

काठमाडौं- राष्ट्रियसभामा रिक्त १ सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम मनोनीत हुनुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो ।राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको सिफारिसका…

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्ठि

हेटौंडा - मकवानपुर जिल्लामा आज पनि थप ६० जना कोरोना संक्रमित थपिएका छन् । यहि भाद्र ३० गते स्वाबको नमुना लिइएकोमा ६० जनामा संक्रमण पुष्ठि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाई ले…