भारतले प्याज निर्यात  रोकेपछि नेपालमा ह्वात्तै बढ्यो मूल्य

भारतले प्याज निर्यात रोकेपछि नेपालमा ह्वात्तै बढ्यो मूल्य

भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याज अचाक्ली महँगो भएको छ ।भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए ।भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित…

थप १३ जना थपिएसँगै आजै मकवानपुरमा कोरोना संक्रमितको संख्या ६९ , जसमध्ये अन्य जिल्लाका ४ जना

थप १३ जना थपिएसँगै आजै मकवानपुरमा कोरोना संक्रमितको संख्या ६९ , जसमध्ये अन्य जिल्लाका ४ जना

२९ भाद्र २०७७,मकवानपुर - मकवानपुरका थप १३ जनामा कोरोना संक्रमण देखिए सँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या आजै ६९ पुगेको छ । चितवन मेडिकल कलेजको कोरोना ल्याबमा गरिएको परिक्षणमा मकवानपुर हेटौंडाका १३ जना पुरुषमा कोरोना पोजेटिभ…

रेडक्रस मकवानपुरद्वारा राक्सिराङका कोरोना संक्रमितलाई विभिन्न सामाग्री सहयोग

रेडक्रस मकवानपुरद्वारा राक्सिराङका कोरोना संक्रमितलाई विभिन्न सामाग्री सहयोग

२९ भाद्र २०७७,मकवानपुर - नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले जिल्लाको बिकट मानिने राक्सीराङ गाउँपालिकामा रहेका ६ जना कोरोना संक्रमितहरुलाई विभिन्न सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको वडा नं ५ चैनपुरमा संक्रमितहरु एक स्थानीयकाे घरमा संगठित…

पहिरो ग्रस्त सिन्धुपाल्चोकका स्थानीय तहमा वागमती प्रदेश सरकारले तत्काल सहायता उपलब्ध गराउने

पहिरो ग्रस्त सिन्धुपाल्चोकका स्थानीय तहमा वागमती प्रदेश सरकारले तत्काल सहायता उपलब्ध गराउने

२९ भाद्र २०७७,हेटौंडा - वागमती प्रदेश विपत् व्यवस्थापन निर्देशक समितीको आज बसेको बैठककले हालै बाढी,पहिरोले क्षति पुर्‍याएका स्थानीय तहमा तत्काल आर्थिक सहायताका उपलब्ध गराउने निर्णय गरेको छ । जस अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र…

मकवानपुरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्ठि,पुष्ठि हुनेमा अधिकांश हेटौंडाका

मकवानपुरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्ठि,पुष्ठि हुनेमा अधिकांश हेटौंडाका

२९ भाद्र २०७७,मकवानपुर - मकवानपुरमा आजै मात्र ५६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । यहि भाद्र २८ गते २०३ जनाबाट लिइएको स्वाब मध्ये १८४ नमुना परिक्षण गर्दा ५६ जनामा कोरोना पोजेटिभ आएको हो ।…

प्रधानमन्त्रीलाई गौरीको आग्रह–‘बालबालिकालाई चन्दन बनाउनुहोस्’

प्रधानमन्त्रीलाई गौरीको आग्रह–‘बालबालिकालाई चन्दन बनाउनुहोस्’

नायिका गौरी मल्लले पछिल्लो समयमा सामाजिक संजालमाफर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै विभिन्न बिषयमा आग्रह गरिरहेकी छिन् । कहिले भारत फर्किएका नेपालीको दुःख वुझ्न नसकेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेकी गौरीले कहिले देशको अवस्थालाई लिएर…

नारायणगढ–मुग्लिन सडकमा पहिराे जाँदा बाटाे बन्द

नारायणगढ–मुग्लिन सडकमा पहिराे जाँदा बाटाे बन्द

२९ भाद्र २०७७,चितवन — चितवन-नारायणगढ मुग्लिन सडककाे चार किलाेमा साेमबार दिउँसाे पहिराे जाँदा सडक अवरूद्ध भएकाे छ । भरतपुरकाे डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटाे खुल्न कम्तीमा ६ घण्टा लाग्ने बताए ।'दिउँसाे…

विदेशमा यो साता मात्रै  ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि,हालसम्म विदेशमा २ सय ४३ नेपालीको कोरोना कै कारण ज्यान गयो

विदेशमा यो साता मात्रै ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि,हालसम्म विदेशमा २ सय ४३ नेपालीको कोरोना कै कारण ज्यान गयो

२८ भाद्र २०७७, काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको यो साता मृत्यु पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।गत मार्च महिनायता साउदी अरबमा…

घुम्थाङ पहिरो : मृतकको संख्या १३ पुग्यो, १८ जना अझै बेपत्ता

घुम्थाङ पहिरो : मृतकको संख्या १३ पुग्यो, १८ जना अझै बेपत्ता

२९ भाद्र २०७७ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार राति गएको पहिराेमा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा सोमबार बिहान…

मकवानपुरमा आज पनि १४ जनामा कोरोना पुष्ठि , १ जनाको ज्यान गयो

मकवानपुरमा आज पनि १४ जनामा कोरोना पुष्ठि , १ जनाको ज्यान गयो

२८ भाद्र २०७७,मकवानपुर - मकवानपुरमा आज पनि थप १४ जनामा कोरोना पुष्ठि भएको छ । आज पुष्ठि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ जना , थाहा नगरपालिकाका ४ जना , भिमफेदी गाउँपालिकाका ७ जना र राक्सिराङ गाउँपालिकाका…