मकवानपुरमा लगाइएको निषेधाज्ञालाई आउँदो असोज ५ गतेसम्म जारी राखिने बजार-ब्यवसाय गर्न केही खुकुलो

मकवानपुरमा लगाइएको निषेधाज्ञालाई आउँदो असोज ५ गतेसम्म जारी राखिने बजार-ब्यवसाय गर्न केही खुकुलो

२४ भाद्र २०७७ , मकवानपुर - जिल्ला कोभिड - १९ संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठकले यस अघि गरिदै आएको निषेधाज्ञालाई केही खुकुलो गर्दै आउँदो असोज ५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । खाद्यान्न…

कोरोना बीमाको नयाँ मापदण्ड लागू, यसरी गर्नुहोस् बीमा (सूचना सहित)

कोरोना बीमाको नयाँ मापदण्ड लागू, यसरी गर्नुहोस् बीमा (सूचना सहित)

२४ भाद्र २०७७ , काठमाण्डौं - बीमा समितिले कोरोना भाइरस (कोभिड-१९) बाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । समितिले कोभिड-१९ बाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न…

तराईका महिलाहरूले मनाउने महान पर्व ‘ जितिया पावैन ‘

तराईका महिलाहरूले मनाउने महान पर्व ‘ जितिया पावैन ‘

२४ भाद्र २०७७, मकवानपुर - सदियौ देखि पूर्व मेची देखि पश्चिम महाकालीसम्मका तराई र भित्री मधेशमा छरिएर बसोबास गरि आएका थारु समुदायको आफ्नो छुट्टै परम्परा र संस्कृतिहरु छन् । थारु जातीले मनाउने विभिन्न चाडपर्वहरु मध्ये…

लाइसेन्स परीक्षामा  ५४% चिकित्सक अनुत्तीर्ण

लाइसेन्स परीक्षामा ५४% चिकित्सक अनुत्तीर्ण

२४ भाद्र २०७७ , काठमाण्डौ - नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । काउन्सिलले लिने लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि मात्रै चिकित्सकले बिरामीको उपचार गर्न पाउँछन् । काउन्सिलले लिएको एमबिबिएस र…

मकवानपुरमा आज पनि थपिए २४ जना संक्रमित मकवानपुरगढीमा १ जना थप

मकवानपुरमा आज पनि थपिए २४ जना संक्रमित मकवानपुरगढीमा १ जना थप

२३ भाद्र २०७७ , मकवानपुर - मकवानपुरमा आज पनि २४ जना कोरोना संक्रमित थपिएका छन् । यहि भाद्र २१ गते १३८ जनाबाट लिइएको स्वाब मध्ये ८१ जनाको जाँच गर्दा २४ जनामा कोरोना पोजेटिभ देखिएको हो…

कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

सरकारले निर्णयमा ढिलाइ गरे हिमाली क्षेत्रमा परीक्षा सञ्चालन गर्न कठिन, विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाइँदै २३ भाद्र २०७७, मकवानपुर - कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन…

कोभिड १९ बाट धेरै संक्रमित हुने देशहरुमा भारत दोश्रो

कोभिड १९ बाट धेरै संक्रमित हुने देशहरुमा भारत दोश्रो

२२ भाद्र २०७७ , मकवानपुर - कोभिड १९ अर्थात् कोरोना भाइरसबाट संक्रमित धेरै हुने देशहरुमा छिमेकी मुलुक भारत दोश्रो स्थानमा पुगेको छ । अहिलेसम्म भारतमा ४२ लाख ४ हजार छसय तेह्र जना संक्रमित भएका छन्…

कलेजो दिने बाबामा समर्पित निशानको ‘जिन्दगी’ सार्वजनिक

कलेजो दिने बाबामा समर्पित निशानको ‘जिन्दगी’ सार्वजनिक

२२ भाद्र २०७७ , बैतडीका दुई महिने शिशु शिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ ।संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा चर्चीत गायक निशान भट्टराई…

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मकवानपुरगढी गाउँकमिटी अध्यक्ष रामजी सापकोटा कोरोना मुक्त

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मकवानपुरगढी गाउँकमिटी अध्यक्ष रामजी सापकोटा कोरोना मुक्त

२१ भाद्र २०७७ , मकवानपुरगढी - नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मकवानपुरगढी गाउँकमिटी अध्यक्ष रामजी सापकोटा कोरोना मुक्त भएका छन् । आज सामाजिक संजालमा आफ्नो फेसबुक पेज मार्फत आफुलाई कोरोना रिपोर्टमा नेगेटिभ आएको जानकारी…

मकवानपुरमा आज एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्ठि , मकवानपुरगढीमा थपिए भए २ जना

मकवानपुरमा आज एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्ठि , मकवानपुरगढीमा थपिए भए २ जना

२१ भाद्र २०७७, मकवानपुर - मकवानपुर जिल्लामा आज एकै दिन थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । यहि भाद्र १८ र १९ गते…