मुग्लिन–नारायणगढ सडकमा ढुङ्गाहरु झर्न सक्ने भएकाले हेरेर यात्रा गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकमा ढुङ्गाहरु झर्न सक्ने भएकाले हेरेर यात्रा गर्न आग्रह

काठमाण्डौ। नारायणगढ–बुटवल सडक खण्डमा गाडी गुड्न समस्या भए पनि नारायगढ–मुग्लिन सडक खण्डमा भने समस्या नरहेको प्रहरीले जनाएको छ । तर यो सडक खण्डको कुनैकुनै ठाउँमा माथिबाट ससाना ढुङ्गाहरु झर्ने क्रम नरोकिएको हुँदा हेरेर, बुझेर मात्रै…

हेटौँडामा ३ घण्टामै ७८ मिलिमिटरभन्दा धेरै बर्षा

हेटौँडामा ३ घण्टामै ७८ मिलिमिटरभन्दा धेरै बर्षा

मक्रान्चुली । अहिले कोशी प्रदेशको झापा, इलाम, खोटाङ र सोलुखुम्बुमा पानी परिरहेको छ । यस्तै बागमती प्रदेशको भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, सिन्धुलीलगायतका जिल्लाहरूमा पनि पानी परिरहेको छ । मधेश र लुम्बिनीका केही जिल्लाहरूमा पनि पानी…

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।…

आजको राशिफल | आज २०८२ साल असार ५ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार ५ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । महत्त्वहीन र बेकारका काममा समय…

साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने

साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने

काठमाडौँ । आगामी साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढेर आउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा सरकारले सशर्त अनुदान वृद्धि गरेको छ । सोही अनुसार शिक्षा तथा…

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बाँकेमा ४७.२ मिलिमिटर पानी परेको छ । आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…

हेटौंडा –१ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापियो

हेटौंडा –१ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापियो

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा प्रवक्ता सविन न्यौपानेमाथि बुधबार दिउँसो कार्यकक्षमै कालो मोबिल छ्यापिएको छ । दिउँसो ३:५० बजेतिर भएको यो आक्रमण सार्वजनिक जग्गा संरक्षणसँग सम्बन्धित विवादकै कारण भएको अनुमान गरिएको छ…

सार्वजनिक रकम निजी स्वार्थमा? गढी गाउँपालिकाबाट बाह्य संस्थामा भारी रकमको विनियोजन

सार्वजनिक रकम निजी स्वार्थमा? गढी गाउँपालिकाबाट बाह्य संस्थामा भारी रकमको विनियोजन

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म विपरित बजेट तर्जुमा र कार्यान्वयनमा देखिएको अनियमितताका कारण स्थानीय स्रोतको दुरुपयोग भएको पाइएको छ। पालिकाले आफ्नै कार्यक्षेत्रभित्रका विकास निर्माण र दीर्घकालीन पूँजी निर्माणमा केन्द्रित हुनुपर्नेमा…

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

काठमाण्डौ /  स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ । हिजो भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९…

आजको राशिफल | आज २०८२ साल असार ४ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार ४ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला…