विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी अन्तरकृया कार्यक्रम

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी अन्तरकृया कार्यक्रम

हेटौंडा / हेटौंडा खानेपानी ब्यबस्थापन बोर्डको आयोजनामा विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १ दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ५० औं बिश्व बाताबरण दिवसको अबसरमा बिश्व बाताबरण दिवस…

पेट्रोल र डिजेलको मूल्य घट्न

पेट्रोल र डिजेलको मूल्य घट्न

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले…

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा…

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी…

माधब नेपाललाई चार सयॅ चालिस भोल्टको झट्का दिदै फेरि एमालेमै फर्कने झलनाथको तयारी,

माधब नेपाललाई चार सयॅ चालिस भोल्टको झट्का दिदै फेरि एमालेमै फर्कने झलनाथको तयारी,

प्रतिनिधिसभा २ पटकसम्म विघटन भएपछि झलनाथ खनाल तत्कालिन नेकपा हुँदा माधव नेपाल–प्रचण्ड कित्तामा उभिए । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतियो । पार्टी एकताअघिकै अवस्थामा दुबै पार्टी फर्किएपनि नेकपा एमालेभित्रको वि’वा’द साम्य…

हेटौंडा ४ को वडा अध्यक्षमा नविन सिग्देलको अग्रता

हेटौंडा ४ को वडा अध्यक्षमा नविन सिग्देलको अग्रता

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार नविन सिग्देलले अग्रता बढाएका छन् ।

निर्वाचनमा टेलिकमको अफर

निर्वाचनमा टेलिकमको अफर

काठमाडौँ । नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु…

मधु अधिकारीद्वारा राप्रपा परित्यागको घोषणा

मधु अधिकारीद्वारा राप्रपा परित्यागको घोषणा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा…

उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई देउवाको निर्देशन

उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई देउवाको निर्देशन

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र सत्ता गठबन्धनको बागीका रुपमा उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी…

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो ।…