वैशाख ६ र ७ बाट देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ खुवाईदै

वैशाख ६ र ७ बाट देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ खुवाईदै

हेटौँडा/ सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ…

गुम्बाडाँडामा बोधी चैत्य बौद्ध स्तुपा मुर्ती अनावरण

गुम्बाडाँडामा बोधी चैत्य बौद्ध स्तुपा मुर्ती अनावरण

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित गुम्बाडाँडामा २५ फीट उचाईको ढुङ्गाको बुद्धको मुर्ती अनाबरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले शनिबार एक समारोहका बीच मुर्ती अनावरण गरेका हुन् । एक करोड ४४ लाखको लागतमा…

भारतमा कोेरोना संक्रमितको संख्या बढ्दै

भारतमा कोेरोना संक्रमितको संख्या बढ्दै

भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् । यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ ।यस्तै शुक्रबार, यो संक्रमणका कारण ४ को मृत्यु भएको थियो ।…

आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आज देखि सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म…

जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ घाइते

ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।…

मकवानपुरमा २ क्विन्टल ६५ केजी गाँजा सहित ५ जना पक्राउ

मकवानपुरमा २ क्विन्टल ६५ केजी गाँजा सहित ५ जना पक्राउ

हेटौँडा/ मकवानपुरका दुइ स्थानबाट प्रहरीले २ क्विन्टल ६५ केजी गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल र मनहरी गाउँपालिका वडा नम्वर ६ लोथर खोलाबाट २ सय ६५ किलो…

बागमती प्रदेशमा क्षयरोगीको संख्या बढ्दो

बागमती प्रदेशमा क्षयरोगीको संख्या बढ्दो

हेटौँडा/ घरमा रहेका तीनै जना औषधि सेवन गरिरहेका छन् । त्यो पनि भिन्नरभिन्न रोगको होइन एउटै रोगको । मकवानपुरका मनहरी गाउँपालिका–१ घैयाडाँडाका दलबहादुर चेपाङसहित तिनै जना क्षयरोगको औषधि सेवन गरिरहेका छन् । विगत ३ महिनादेखि उनीहरूले क्षयरोगको औषधि…

चीनमा १ सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

चीनमा १ सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

हेटौँडा/ चीनमा एक सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।…

कांग्रेस बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्न प्रकाशमान सिंह हेटौंडा आउँदै

कांग्रेस बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्न प्रकाशमान सिंह हेटौंडा आउँदै

हेटौँडा/ नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको मुख्य कार्यालय उद्घाटन गर्न पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य प्रकाशमान सिंह हेटौंडा आउने भएका छन् । उद्घाटन कार्यक्रममा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिहरु उपस्थित हुने…

स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, हेलिकाेप्टर प्रयाेग गर्न पाइने

स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, हेलिकाेप्टर प्रयाेग गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आचारसंहिता आज (बिहीवार) प्रकाशित भए पनि कार्यान्वय गर्ने मिति भने आयोगले पछि निर्धारन गर्ने जनाइएकाे छ । प्रकाशित आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुने आयोगले…