चन्द्रागिरिमा हिमपात

चन्द्रागिरिमा हिमपात

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ । रातभरी परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चन्द्रागिरिमा यस वर्ष पहिलो पटक हिमपात भएको र हिउँले डाँडा पुरै सेताम्य…

शेयर बजार ३२ अङ्कले बढ्यो,  चार अर्ब ५४ करोडको कारोबार

शेयर बजार ३२ अङ्कले बढ्यो, चार अर्ब ५४ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ…

गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि : प्रधानमन्त्री

गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि : प्रधानमन्त्री

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले राष्ट्रिय सभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताउनु…

प्रधानन्यायाधीशविरुद्ध आजबाट दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

प्रधानन्यायाधीशविरुद्ध आजबाट दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ। बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँसो १२ बजे भर्चुअल छलफल गर्दैछ। इकाइबाट आउने…

मकवानपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा अर्याल,  चार सदस्य मनोनित

मकवानपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा अर्याल, चार सदस्य मनोनित

हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको दोस्रो कार्यसमिति बैठकले कोषाध्यक्षमा सन्तोष अर्याललाई मनोनित गरेको छ। यस्तै बैठकले अध्यक्ष सल्लाहकारमा विष्णुप्रसाद (ध्रुव) घिमिरेलाई मनोनित गर्ने निर्णय गरेको छ भने सल्लाहकारमा अशोक शाक्य, हिरालाल श्रेष्ठ, श्यामसुन्दर ढकाल, महेन्द्र…

वाइसीएल हेटौंडाद्वारा मोटरसाइकल र्यालिको आयोजना

वाइसीएल हेटौंडाद्वारा मोटरसाइकल र्यालिको आयोजना

हेटौंडा/ वाइसीएल हेटौंडा उपमहानगरपालिका कमिटीले आज सनिवार हेटौंडामा मोटरसाइकल र्याली निकालेकोछ । वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम सम्मेलन पुर्व सन्ध्यामा आज मोटरसाइकल र्याली निकालेको हो । हेटौंडाको फरेस्टीबाट सुरु गरिएको उक्त मोटरसाइकल र्याली बसपार्क, राप्ती रोड, बुद्धचोक,…

इजलास बहिस्कार गर्ने सर्वोच्चका १५ न्यायाधीशविरूद्ध रिट दर्ता

इजलास बहिस्कार गर्ने सर्वोच्चका १५ न्यायाधीशविरूद्ध रिट दर्ता

काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न/नगराउन माग गर्दै तीनवटा रिट आएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले…

प्रजातन्त्र विरुद्धको सपना नदेख्न प्रधानमन्त्री देउवाको चेतावनी

प्रजातन्त्र विरुद्धको सपना नदेख्न प्रधानमन्त्री देउवाको चेतावनी

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै हुने तर्क गर्नुभएको छ ।  आज गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने…

रामेछापमा २५ किलो सालकको खपटा सहित २ जना पक्राउ

रामेछापमा २५ किलो सालकको खपटा सहित २ जना पक्राउ

रामेछाप । सदरमुकाम मन्थलीबाट २५ किलो सालकको खपटा सहित २ जना पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले रामेछाप प्रहरीको सहयोगमा बुधबार मन्थली नगरपालिकाको देवकोटा चोकबाट २ जनालाई २५ किलो सालटकको खपटासहित पक्राउ…

थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाण्डौं । बितेको २४ घण्टामा देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…