ईलामको फिक्कलमा मिल्क एनालाईजर तालिम शुरु

ईलामको फिक्कलमा मिल्क एनालाईजर तालिम शुरु

२३ पौष,फिक्कल- ईलामको फिक्कलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शनिबार (आज) देखी शुरु भएको छ । पाँच दिनसम्म संचालन हुने तालिमको आज जिल्ला दुग्ध सहकारी संघ ईलामका अध्यक्ष हेमप्रसाद कट्टेलको उपस्तिथिमा उद्घाटन भएको हो…

अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्षको शुभारम्भ पौष १७ मा

अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्षको शुभारम्भ पौष १७ मा

  १४ पौष,मकवानपुर- संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष (इन्टरनेशनल एयर अफ मिलेट्स) मनाईने भएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग अन्तर्गत रहेका बाली विकास तथा…

कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविष्कार केन्द्रमा

कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविष्कार केन्द्रमा

१२ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंमा पुगेको छ । आविष्कार केन्द्रले उत्पादन गरेको कोदो टिप्ने मेशिन , सुकाउने सोलार ड्रायर र झार्ने मेसिन परिक्षणका लागि यहाँको…

मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उप-आयोजना बारे सार्वजनिक सुनुवाई

मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उप-आयोजना बारे सार्वजनिक सुनुवाई

    ११ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले आज (सोमबार) सार्वजनिक सुनुवाइ गरेको छ । संस्थाद्धारा सञ्चालित मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उप-आयोजनाको कार्य सम्पन्नताको जानकारी स्वरूप…

जनवरीदेखि सुरु हुँदै फाइभजी

जनवरीदेखि सुरु हुँदै फाइभजी

नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि सर्वसाधारणका  लागि  फाइभजी  सुविधा  उपलब्ध  गराउने भएको छ।  परीक्षणकै   रूपमा भए  पनि उक्त मितिदेखि  सर्वसाधारणका  लागि  समेत  फाइभजी  उपलब्ध   गराउने   गरी   तयारी   भइरहेको…

मकवानपुरगढीको कृषि विकास शाखा र सरोकारवालाहरु बीच समन्वय बैठक

मकवानपुरगढीको कृषि विकास शाखा र सरोकारवालाहरु बीच समन्वय बैठक

१७ भाद्र,मक्रान्चुली- मकवानपुरको जिल्लाको मकवानपुरगढी गाउँपालिकामा कृषि विकास शाखा र सरोकारवालाहरुको बीच समन्वय बैंठक सम्पन्न भएको छ । कृषिसँग सम्बन्धित कार्यालय, संघ संस्था, सहकारी, कृषक समूह, अनुसन्धान केन्द्र, बैंक तथा वित्तिय संस्था, जनप्रतिनिधि लगायतका सरोकारवालाहरु…

आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन 

आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन 

भदौ २३ गते सार्वजनिक हुने विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौंमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौंमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको…

देशैभर जोडियो निःशुल्क इन्टरनेट 

देशैभर जोडियो निःशुल्क इन्टरनेट 

देशैभर उच्च गतिको इन्टरनेट पु(याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार मसान्तसम्म देशैभर सार्वजनिक निकायमा इन्टरनेट जडान सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ…

मकवानपुरगढीमा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने

मकवानपुरगढीमा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने

१२ असार,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने भएको छ ।कृषि विकास बैंक लि. प्रदेश कार्यालय विरेन्द्रनगर चितवन र मकवानपुरगढ़ी गाँउपालिका बिच आइतबार डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापनाको लागि…

शनिबार मकवानपुरगढी ३ देविडाँडामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

शनिबार मकवानपुरगढी ३ देविडाँडामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

२० जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देविडाँडामा भोलि शनिवार निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयमा शिविर संचालन हुनेछ ।लायन्स क्लब अफ काठमाडौं बसन्तपुर दरबार स्क्वायरको…