शुक्रबार मकवानपुरगढीमा किसान क्रेडिट कार्ड वितरण गरिने

शुक्रबार मकवानपुरगढीमा किसान क्रेडिट कार्ड वितरण गरिने

मकवानपुरगढी- मकवानपुरगढीमा कृषि कर्जा प्रवाह सहजताका लागि किसान क्रेडिट कार्ड वितरण गर्न लागिएको छ ।नेपाल बंगलादेश बैंक लि, आर.एण्ड डि. ईनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति बीच चौपक्षीय सहकार्यमा कार्ड…

सहकारीको दुग्ध उद्योगको निर्माण तिब्र गतिमा, आवश्यक मेशिन उपकरणहरु ल्याईंदै

सहकारीको दुग्ध उद्योगको निर्माण तिब्र गतिमा, आवश्यक मेशिन उपकरणहरु ल्याईंदै

मकवानपुर- सहकारीका तर्फबाट पहिलो पटक मकवानपुरमा संचालन गर्न लागेको दुग्ध उद्योगको निर्माण कार्य अहिले तिब्र गतिमा भइरहेको छ । बागमती प्रदेश सरकारको साझेदारीमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले भीमफेदी गाउँपालिका वडा नम्बर १ बुङ्दलमा…

तपाईंको सेयर बजारमा लगानी गर्ने चाहाना छ ? यस्तो छ प्रक्रिया

तपाईंको सेयर बजारमा लगानी गर्ने चाहाना छ ? यस्तो छ प्रक्रिया

हटौंडा । पछिल्लो समय सेयर (आइपीओ) बजारमा नयाँ लगानी कर्ताको आकर्षण वृद्धि भइरहेको छ । सेयर बजारमा नयाँ लगानी कर्ता बनेर कसरी आइपीओ भर्ने भन्ने सोचमा हुनुहुन्छ भने प्रक्रिया हामीले सिकाउने छौं । यस आर्थिक…

विदेश जाने उडान खुल्ला, अब साप्ताहिक २१  अन्तर्राष्ट्रिय उडानको हुने (सूचीासहित)

विदेश जाने उडान खुल्ला, अब साप्ताहिक २१ अन्तर्राष्ट्रिय उडानको हुने (सूचीासहित)

हेटौंडा । अब विदेश जाने उडान खुल्ने भएको छ । नेपाल सरकारले जुलाई १ देखि उडानको तालिका सार्वजनिक गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी…

मकवानपुरगढी गाउँपालिकामा किसान सूचीकरण शुरु

मकवानपुरगढी गाउँपालिकामा किसान सूचीकरण शुरु

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाले किसानको सूचीकरण गर्न शुरु गरेको छ । सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक कार्यक्रमका बीच मकवानपुरगढीका किसानहरुलाई किसान सूचीकरण गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ ।मकवानपुरगढी गाउँपालिकाको वडा न १ देखि…

अब दुई प्रकारको लाइसेन्स 

अब दुई प्रकारको लाइसेन्स 

  यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक   अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र  वितरण गर्न…

मकवानपुरमा मनकामना दुग्ध सहकारीले शुरु गर्यो दुधको विविधीकरण परिक्षण उत्पादन

मकवानपुरमा मनकामना दुग्ध सहकारीले शुरु गर्यो दुधको विविधीकरण परिक्षण उत्पादन

मकवानपुर- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुधको विविधीकरण परिक्षण उत्पादन शुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले एक कार्यक्रमका बिच बिहीवार परिक्षण उत्पादनको उद्घाटन गर्नुभएको हो…

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने

  काठमाडौं / सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने भएको छ ।केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक प्रकाशन…

भारतले बनायो रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज

भारतले बनायो रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज

भारतको जम्मु काश्मीरमा भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएका छन् । काश्मीरको चेनाब नदीमा बनाइएको ३५९ मिटर अग्लो आर्क ब्रिजको निर्माण सकिएको बताइएको छ ।यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा…

मकवानपुरगढीमा जग्गा नाप्ने काम शुरु , करिब ४ हजार आवेदन

मकवानपुरगढीमा जग्गा नाप्ने काम शुरु , करिब ४ हजार आवेदन

मकवानपुरगढी- मकवानपुरगढीमा आइतबार (आज) बाट जग्गा नाप्ने कामको शुरूवात गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले आज एक कार्यक्रममा बिच वडा नम्बर ६ को डुम्रेकुनाबाट जग्गा नाप्नको लागि प्राविधिक टोलिलाई सामान हस्तान्तरण गरि जग्गा…