प्रस्तावित शिक्षा विधेयक सकरात्मक छ : प्याब्सन

प्रस्तावित शिक्षा विधेयक सकरात्मक छ : प्याब्सन

लामो समयदेखि अड्किएको विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विधेयक सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। प्याब्सनका अध्यक्ष डिके ढुंगानाले धेरै मागहरू सम्बोधन भएको भन्दै सकारात्मक मानेको प्रतिक्रिया दिएका हुन्।…

कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षाको समय तालिका परिवर्तन

कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षाको समय तालिका परिवर्तन

कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षाको समय तालिका परिवर्तन भएको छ । आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९…

नेपाल रेडक्रसको स्थापना दिवसमा हेटौंडा उपशाखाद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना

नेपाल रेडक्रसको स्थापना दिवसमा हेटौंडा उपशाखाद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना

नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवशको अबसरमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाको आयोजनामा ४ नं वडाका बिधालय स्तरिय वक्तृत्वकला प्रतियोगिता श्रमिक माबी हेटौंडाको सभाहलमा सम्पन्न भएको छ । नेपाली समाजमा : रेडक्रस बिषयक वक्तृत्वकला…

रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन

रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ। विकास केन्द्र, शिक्षक प्रशासन समन्वय शाखाले आइतबार यही भदौ…

आधुनिक माबिमा युवा रेडक्रस सर्कल

आधुनिक माबिमा युवा रेडक्रस सर्कल

आधुनिक राष्ट्रिय माबि, हेटौंडा- ४ मा युवा रेडक्रस सर्कल पुनर्गठन भेलाको आयोजना गरिएको छ। आधुनिक राष्ट्रिय माबिका बिधालय ब्यबस्थापन समितीका अध्यक्ष समिम खानको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम…

दरबार हाइस्कुलमा रोबोटिक्स, कृत्रिम बौद्धिकता र कोडिङ कक्षा

दरबार हाइस्कुलमा रोबोटिक्स, कृत्रिम बौद्धिकता र कोडिङ कक्षा

ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ कक्षा शुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले गएको वैशाख १२ गतेदेखि शुरु गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो ।…

एमबीबीएस अध्ययनका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

एमबीबीएस अध्ययनका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’ मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका…

काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा

काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा

काठमाण्डौ महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको महानगरपालिकाले जनाएको छ । सङ्घीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६…

शिक्षा विधेयक सच्याउन माग गर्दै मन्त्री मोक्तानलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा विधेयक सच्याउन माग गर्दै मन्त्री मोक्तानलाई ध्यानाकर्षण पत्र बुझाइयो

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका सचिव महमद समीमसहितको टोलीले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित…

अवैधानिक रुपमा नियुक्त गरिएको प्राध्यापकलाई घटाउन माग

अवैधानिक रुपमा नियुक्त गरिएको प्राध्यापकलाई घटाउन माग

मकवानपुर बहुमुखी क्याम्पसमा विधि विधानभन्दा बाहिर रहेर नियुक्त गरिएको प्राध्यापकलाई हटाउन माग गर्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर क्याम्पस प्रशासन र व्यवस्थापन समितिले नियुक्त…