स्ववियु निर्वाचन चैत ५ गते

स्ववियु निर्वाचन चैत ५ गते

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ। शमुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको रजिष्ट्रार प्रा.डा. पेशल दाहालले जानकारी दिए। दाहालका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय…

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् ।  नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन…

पेन्सन खुवाउन पनि नसक्ने अवस्थामा त्रिभुवन विश्वविद्यालय

पेन्सन खुवाउन पनि नसक्ने अवस्थामा त्रिभुवन विश्वविद्यालय

सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ। बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन खुवाउन सकेको छैन।  विश्वविद्यालय अलुम्नाई एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलनमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.…

पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिएकोप्रति आपत्ति

पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिएकोप्रति आपत्ति

काठमाडौं : धनुषाका पत्रकार शैलेन्द्र महतो (क्रान्ति)लाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाली कांग्रेस मधेश प्रदेशले आपत्ति जनाएको छ।गत आइतबार प्रदेश सभा सदस्यले शपथ लिने क्रममा समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई विदेह नगरपालिका प्रमुख बेचन दासले…

आरआर क्याम्पसमा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्कासन

आरआर क्याम्पसमा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्कासन

रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) ले हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै तीन विद्यार्थीलाई निष्कासन गरेको छ।यही पुस १३ गते बिहान कक्षा सञ्चालन भइरहेको समयमा खुकुरी प्रहार गर्ने कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको…

जाडो बढेसँगै त्रिविमा आइतबारदेखि हिउँदे बिदा

जाडो बढेसँगै त्रिविमा आइतबारदेखि हिउँदे बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो ।त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि…

त्रिविका क्याम्पसले २२ दिनसम्म हिउँदे बिदा दिन पाउने

त्रिविका क्याम्पसले २२ दिनसम्म हिउँदे बिदा दिन पाउने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का सबै आंगिक क्याम्पस तथा केन्द्रीय विभागले बढीमा २२ दिनसम्म हिउँदे विदा दिन पाउने भएका छन्।  पुस ३ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले पुस १७ गतेदेखि हिउँदे विदा दिन सकिने गरी याे निर्णय स्वीकृत गरेको हो। ‘यो…

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती : पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययनरत छन्। उनीहरू कावासोती–३ स्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका विद्यार्थी नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक भोजराज दाहालले बताए।…

अफगानिस्तानका महिलामाथि तालिबानको एकपछि अर्को प्रतिबन्ध, अब विश्वविद्यालयमा जान पनि नपाइने

अफगानिस्तानका महिलामाथि तालिबानको एकपछि अर्को प्रतिबन्ध, अब विश्वविद्यालयमा जान पनि नपाइने

एजेन्सी : अफगानिस्तानमा विद्यालय शिक्षापछि अब केटीहरूका लागि उच्च शिक्षामा पनि प्रतिबन्ध लगाइएको छ। अफगानिस्तानको उच्च शिक्षा मन्त्रीको पत्रअनुसार तालिबानले देशका विश्वविद्यालयहरूमा केटीहरूको शिक्षामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो आदेश अर्को सूचना नआएसम्म कायम…

मकवानपुरगढी–५ मा घिमिरे र बन्जरा दम्पतीद्वारा विवाह बर्षगाँठमा विद्यार्थीलाई स्वेटर वितरण

मकवानपुरगढी–५ मा घिमिरे र बन्जरा दम्पतीद्वारा विवाह बर्षगाँठमा विद्यार्थीलाई स्वेटर वितरण

मक्रान्चुली – मकवानपुरका दुई दम्पतीले आफ्नो बिवाह बर्षगाँठको अवसरमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।  मकवानपुरगढी गाउँपालिका वडा नं.५ का युवा व्यवसायी विक्रम घिमिरे र चन्द्र बन्जरा दम्पतीले आफ्ना बिवाह बर्षगाँठको अवसर पार्दै मकवानपुरगढी–५…