रुपान्तरणका लागि युवाको भुमिका आवश्यक : प्रथम मुख्यमन्त्री पौडेल

रुपान्तरणका लागि युवाको भुमिका आवश्यक : प्रथम मुख्यमन्त्री पौडेल

हेटौंडा / बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले हरेक ब्यक्ति आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । आत्मनिर्भर हुन हरेक मान्छे कुनै न कुनै तवरले आय आर्जनमा लाग्नुपर्ने बताउनुभयो । जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा…

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो जेठ १८ गतेदेखि हुने भएको छ । परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट सार्वजनिक गर्ने तयारी रहेको एक अधिकारीले जानकारी दिए । बोर्डकाअनुसार आगामी जेठ १८…

यो वर्षदेखि एसईईमा उमेर हद लागु नहुने

यो वर्षदेखि एसईईमा उमेर हद लागु नहुने

हेटौँडा/ यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएको छ । अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो । यो वर्षदेखि कक्षा १२ को…

त्रिवि विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग

त्रिवि विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग

हेटौँडा/ काठमाडौं-त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन्। कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति निकालेर पदाधिकारीलाई मार्गप्रशस्त गर्न माग गरेका हुन् । निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा…

फागुन २५ गतेदेखि मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्तमह विशेष कार्यक्रम हुदै

फागुन २५ गतेदेखि मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्तमह विशेष कार्यक्रम हुदै

हेटौँडा/ हेटौंडा-२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्तमह विशेष कार्यक्रम हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले यही फागुन २५ गतेदेखि उक्त कार्यक्रमको आयोजना गर्ने…

त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो

त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो

हेटौँडा/ त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यपाक पदको लिखित परीक्षा परिमार्जन गरेको छ। आयोगले आज (आइतबार) देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो। ‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ। परीक्षा तालिकाअनुसार…

कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सुरु हुने

कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सुरु हुने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्ने तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम…

नेपाल भाषा पढाउन रत्नराज्यलक्ष्मी क्याम्पसलाई काठमाडौं महानगरको सहयोग

नेपाल भाषा पढाउन रत्नराज्यलक्ष्मी क्याम्पसलाई काठमाडौं महानगरको सहयोग

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको…

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली

हेटौँडा/ नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । तीमध्ये…

त्रिविका समस्या संवादबाटै समाधान गर्न आयोगको आग्रह

त्रिविका समस्या संवादबाटै समाधान गर्न आयोगको आग्रह

हेटौँडा/ राष्ट्रिय मानव अधिकार आयोगले त्रिभुवन विश्व विद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी र आन्दोलनलाई वार्ताबाट समाधान गर्न आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै लामो समय शैक्षिक संस्था बन्द हुँदा शिक्षाको अधिकार उपभोगमा पर्न…