अब अस्पताल तथा स्वास्थ्य संस्था दर्ता र नवीकरण ‘अनलाइन’ बाटै हुने

अब अस्पताल तथा स्वास्थ्य संस्था दर्ता र नवीकरण ‘अनलाइन’ बाटै हुने

हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने भएको छ । सोमबार बाग्मती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नवीरकण…

टावरडाँडा खानेपानीको अध्यक्षमा पुनः दुलाल

टावरडाँडा खानेपानीको अध्यक्षमा पुनः दुलाल

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न ३ मक्रान्चुलीमा रहेको टावरडाँडा खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुनः शत्रुघन दुलाल चयन हुनुभएको छ । शनिवार सम्पन्न भएको खानेपानी समितिको दोस्रो साधारणसभाबाट दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।…

बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने : अध्ययन

बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने : अध्ययन

बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम रहेको पाइएको अध्ययनलाई उद्धृत…

दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग

दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग

काठमाण्डाै – अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । सांसदहरूले बैठकमा गाडी दुर्घटना, पालिकामा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृत, पाथीभरा क्षेत्रको तनावलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद रामहरि खतिवडा र देवेन्द्र पौडेलले सडक दुर्घटना…

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान

हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै हेटौँडामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ। हेटौँडा अस्पताललाई पूर्ण रूपमा सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले…

लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

८ फागुन, मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको पशु दाना उद्योग सञ्चालनमा आएको छ ।२०७७ पुसमा मकवानपुरगढी गाउँपालिकाभित्रै कुखुरा र पशुका लागि दाना उत्पादन गर्ने योजनाअनुरुप निर्मित उद्योग आज बिहीवारबाट सञ्चालनमा ल्याइएको हो । गाउँमै दाना…

हेटौँडा अस्पतालमा प्रसूति विभागका २ सिटमा पीजी अध्ययन गराइने

हेटौँडा अस्पतालमा प्रसूति विभागका २ सिटमा पीजी अध्ययन गराइने

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्त्री तथा प्रसूति विभागका २ सिटमा स्नातकोत्तर तहको विशेषज्ञ स्वास्थ्य शिक्षा (पीजी) अध्ययन गराउने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको सिट अनुसार प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा स्त्री…

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

हेटौंडा । बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार भाडादर निर्धारण गरिएको हो । यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो…

बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु

बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु

भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सुरु हुने भएको छ । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आगामी २२ गतेदेखि सबै प्रादेशिक…

मकवानपुरमा अफ्रिकन स्वाइन फिभरबाट १९० बङ्गुर मरे

मकवानपुरमा अफ्रिकन स्वाइन फिभरबाट १९० बङ्गुर मरे

हेटौँडा । मकवानपुरमा अफ्रिकन स्वाइन फिभरको प्रकोप फैलिएको छ । मङ्सिर दोस्रो साताबाट मकवानपुरको हेटौँडा र भिमफेदीमा स्वाइन फिभरबाट १९० बङ्गुर मरेको पशु सेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ । काठमाडौँमा रहेको केन्द्रीय पशुपन्छी रोग…