थाहानगरमा आज पनि १२ संक्रमित थपिए

थाहानगरमा आज पनि १२ संक्रमित थपिए

सुरेन्द्रमान प्रधान थाहानगर / थाहानगरमा शुक्रबार १९ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १२ जना पोजिटिभ भेटिएका छन् । ७ पुरुष र ५ महिलासहित १२ संक्रमित थपिएका हुन् । शुक्रबार थाहा १ मा १ जना, ३ मा…

मकवानपुरमा जेठ १ गतेबाट निषेधाज्ञामा थप कडाइ गरिने, यसरी कडा गरिदै छ निषेधज्ञा

मकवानपुरमा जेठ १ गतेबाट निषेधाज्ञामा थप कडाइ गरिने, यसरी कडा गरिदै छ निषेधज्ञा

हेटौँडा / बागमती प्रदेशको राजधानी हेटौँडामा आउदो जेठ १ गतेबाट जारी निषेधज्ञालाई थप कडा बनाईने भएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी जेठ १ गतेबाट लागु हुनेगरि जेठ १३ गतेसम्म दोश्रो चरणको निषेधज्ञा गर्ने तयारी…

कोरोनाका कारण एकै दिन २२५ जनाको मृत्यु, ५२२५ जना संक्रमणमुक्त

कोरोनाका कारण एकै दिन २२५ जनाको मृत्यु, ५२२५ जना संक्रमणमुक्त

काठमाडौं / कोरोना भाइरस संक्रमणबाट मुलुकभर एकै दिनमा २२५ जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३…

२८ गतेसम्म मकवानपुरगढीमा ६६ जना संक्रमित , आजै १२ जनामा संक्रमण पुष्टि

२८ गतेसम्म मकवानपुरगढीमा ६६ जना संक्रमित , आजै १२ जनामा संक्रमण पुष्टि

मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा मंगलबार गरिएको कोभिड परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।१८ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा ७ जना महिला र ४ जना पुरुष गरि ११ जनामा संक्रमण…

मक्रान्चुलीमा सोमबार गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि, वडा नम्बर ५ कै ६ जना

मक्रान्चुलीमा सोमबार गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि, वडा नम्बर ५ कै ६ जना

मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा सोमबार गरिएको कोभिड परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ ।१५ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा ५ जना महिला र ५ जना पुरुष १० जनामा संक्रमण देखिएको…

जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग

जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग

मकवानपुरगढी - गाउँपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि मकवानपुरगढी गाउँपालिकाले जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रुपमा बिरामी ओसारपसारमा प्रयोग गरिने भएको छ । आईतवार (आज) एक सूचना जारी गर्दै मकवानपुरगढीका जनप्रतिनिधिले प्रयोग…

मक्रान्चुलीमा आइतबारको परिक्षणमा ५ जनामा संक्रमण पुष्टि,संक्रमित ब्यक्तिका परिवार कम्तीमा ५ देखि ७ दिन घरमै बस्नुपर्ने

मक्रान्चुलीमा आइतबारको परिक्षणमा ५ जनामा संक्रमण पुष्टि,संक्रमित ब्यक्तिका परिवार कम्तीमा ५ देखि ७ दिन घरमै बस्नुपर्ने

मकवानपुरगढी-  अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा आइतबार गरिएको कोभिड परिक्षणमा ५ जनामा संक्रमण देखिएको छ । जम्मा ८ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा वडा नम्बर ३ का ३६,१७ र ४० वर्षका ३ जना…

मकवानपुरमा आज आएको रिपोर्टमा ६० जनाको नेगेटिभ,११४ जनामा पोजेटिभ

मकवानपुरमा आज आएको रिपोर्टमा ६० जनाको नेगेटिभ,११४ जनामा पोजेटिभ

मकवानपुर - मकवानपुरमा शुक्रबार (आज) आएको रिपोर्टमा ६० जनामा कोभिड नेगेटिभ देखिएको छ भने ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५३ जना महिला छन् भने ६१ जना पुरुष छन् ।२२ र २३…

मक्रान्चुलीमा शुक्रबार गरिएको परिक्षणमा १ जनामा मात्र संक्रमण

मक्रान्चुलीमा शुक्रबार गरिएको परिक्षणमा १ जनामा मात्र संक्रमण

मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा शुक्रबार गरिएको कोभिड परिक्षणमा १ जनामा संक्रमण देखिएको छ भने ४ जनामा संक्रमण देखिएको छैन ।जम्मा ५ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा वडा नम्बर ३ का ४०…

मकवानपुरे पत्रकार रिपेश दाहालको कोरोना अनुभव

मकवानपुरे पत्रकार रिपेश दाहालको कोरोना अनुभव

म पत्रकार रिपेश दाहाल, आजको दिन हेटौडा एफ.एम. १७ वर्षमा प्रवेश गरेको दिन अर्थात पत्रकारिता गरेको १७ बर्ष भन्दा बढि भएछ । कोरोना संक्रमणले घरमै एकान्तबास बसिरहेको अवस्थामा केही सुनाउने जमर्को गरेको छु । आशा…