मक्रान्चुलीमा बिहिवार गरिएको परिक्षणमा २ जनामा संक्रमण देखियो

मक्रान्चुलीमा बिहिवार गरिएको परिक्षणमा २ जनामा संक्रमण देखियो

मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा बिहीबार गरिएको कोभिड परिक्षणमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ जना संक्रमित देखिएका छन् ।बिहिवार जम्मा ५ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा वडा नम्बर ३…

रहेनन वरिष्ठ गायक प्रेमध्वज प्रधान 

रहेनन वरिष्ठ गायक प्रेमध्वज प्रधान 

काठमाडौं / बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्युरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए ।प्रधानको उपचारका क्रममा…

हेटौंडामा बिहीवार थपिए ६८ संक्रमित,परिक्षण गरिएको मध्ये २९ जनाको रिपोर्ट नेगेटिभ

हेटौंडामा बिहीवार थपिए ६८ संक्रमित,परिक्षण गरिएको मध्ये २९ जनाको रिपोर्ट नेगेटिभ

मकवानपुर- मकवानपुरमा बिहीवार थप ६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२ जना महिला र ३६ जना पुरुष रहेका छन् ।२२ गते आइतबार हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्रबाट…

अस्पतालमा शय्या चाहिएमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अस्पतालमा शय्या चाहिएमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

रासस काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि…

संक्रमित बोक्न तिलोत्तमाका मेयर र उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

संक्रमित बोक्न तिलोत्तमाका मेयर र उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ। नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको हो। मेयर…

यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो 

यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो 

काठमाडौं / कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट…

कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा आज गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ

कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा आज गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ

मकवानपुरगढी- कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा बुधबार (आज) गरिएको कोभिड परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।आज जम्मा ८ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख…

बुधबार देशभरमा ८ हजार ६०५ जना संक्रमित थपिए , ५८ जनाले ज्यान गुमाए

बुधबार देशभरमा ८ हजार ६०५ जना संक्रमित थपिए , ५८ जनाले ज्यान गुमाए

बुधबार नेपालमा कोरोनाभाइरसका आठ हजार ६०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ७५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा…

अस्थायी अस्पताल मक्रान्चुलीमा १५ जनामा गरिएको कोभिड परिक्षणमा ७ जनामा पोजेटिभ

अस्थायी अस्पताल मक्रान्चुलीमा १५ जनामा गरिएको कोभिड परिक्षणमा ७ जनामा पोजेटिभ

मकवानपुरगढी- मकवानपुरगढीको कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा एन्टिजेन प्रविधि मार्फत गरिएको परिक्षमा आज १५ जनाको परिक्षण गर्दा ७ जनामा पोजेटिभ रिपोर्ट आएको छ । पोजेटिभ रिपोर्ट आउनेमा मकवानपुरगढी ३ का १ जना पुरुष , वडा नम्बर…

हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु, आज मात्रै दुईले ज्यान गुमाए

हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु, आज मात्रै दुईले ज्यान गुमाए

हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।यो संगै आज  हेटौंडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा बाराका ५९ वर्षीय…