टेकु अस्पतालमा संक्रमित बढ्दै ६८ गम्भीर, १३ जना अतिगम्भीर

टेकु अस्पतालमा संक्रमित बढ्दै ६८ गम्भीर, १३ जना अतिगम्भीर

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोना विरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो । तर, अहिले सङ्क्रमित भएर उपचारका लागि अस्पताल आउनेको भीड देखिन थालेको छ ।विहीबारसम्म टेकुमा उपचाररत ६८…

बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं / बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो । नेपालगञ्ज…

थाहा नगरपालिकामा आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

थाहा नगरपालिकामा आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

हेटौंडा / उत्तरी मकवानपुरको थाहा नगरपालिकाको कार्यालयमा आजबाट सेवा बन्द हुने भएको छ ।आज बिहिवारबाट तीन दिनको लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको हो । थाहा नगरपालिकामा एन्टीजेन विधिबाट परीक्षण गर्दा नगरपालिकामा कार्यरत…

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा / मकवानपुरमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार १ सय ३९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ६० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा ५६ जना हेटौंडा…

थप एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि

थप एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि

हेटौंडा / मकवानपुरमा थप एक पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै पछिल्लो समय मकवानपुरमा (कोभिड-१९) बाट ३ जना पत्रकारहरुमा कोरोना संक्रमणको सिकारमा परेका छन् । गत आईतबार र सोमबार एक एक जना…

मालपोत र नापी कार्यालय  बिहिवारबाट बन्द हुने

मालपोत र नापी कार्यालय बिहिवारबाट बन्द हुने

हेटौँडा / कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढे सँगै मकवानपुर जिल्लाको मालपोत कार्यलय र नापी कार्यलय बन्द हुने भएको छ ।जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीवार (भोलि) देखि मालपोत कार्यलय र नापी कार्यलय बन्द…

कोभिड अस्थाई अस्पताल मक्रान्चुलीमा एण्टिजेन प्रविधि मार्फत कोरोना परिक्षण गरिने

कोभिड अस्थाई अस्पताल मक्रान्चुलीमा एण्टिजेन प्रविधि मार्फत कोरोना परिक्षण गरिने

मकवानपुरगढी- मकवानपुरगढी - ३, मक्रान्चुलीमा रहेको कोभिड १९ अस्थाई अस्पतालमा एण्टिजेन प्रविधि मार्फत कोरोना परिक्षण गरिने भएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा मकवानपुरगढी गाउँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको मंगलबार…

भारतको डरलाग्दो आँकडा: एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

भारतको डरलाग्दो आँकडा: एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

एजेन्सी / भारतमा कोरोनाको महामारी दिनदिनै भयावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्रमित थपिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ । भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टाभित्र त्यहाँ ३ लाख २०…

मन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

मन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं / उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो। अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए…

काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं / सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।…