धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैन : कृषिमन्त्री भुसाल

धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैन : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । आज बिहीवार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री…

धान तथा रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रति किलो ६ रुपैयाँ अनुदान

धान तथा रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रति किलो ६ रुपैयाँ अनुदान

२३ असोज,मक्रान्चुली- बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट नजिकै रहेको मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली उत्पादन गरे बापत किसानलाई अनुदान दिने भएको छ । पालिकाको चालु आ.व. २०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ…

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि जनावर संरक्षणका लागि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । दिवस मनाउनुको…

बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

हेटौंडा । मुलुकभरकै निर्जीवन बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीको व्यवसाय बागमतीमा केन्द्रित…

गाई गोरु, राँगा र भैँसीको सङ्ख्या घट्यो : सुँगुर/बङ्गुर, बाख्रा/च्याङ्ग्रा बढे

गाई गोरु, राँगा र भैँसीको सङ्ख्या घट्यो : सुँगुर/बङ्गुर, बाख्रा/च्याङ्ग्रा बढे

पछिल्लो कृषि गणना २०७८ अनुसार नेपालमा ३४ लाख पाँच हजार अर्थात् ८२ प्रतिशत किसान परिवारले पशुचौपाया पालेको पाइएको छ । २०७८ को तथ्याङ्कअनुसार गाईगोरु पाल्ने किसान परिवारको सङ्ख्या १७ लाख आठ हजार छ भने उनीहरूले…

ब्यवसायिक तरकारी खेती र दुध उत्पादनमा अग्रसर ‘बुढीचौर’

ब्यवसायिक तरकारी खेती र दुध उत्पादनमा अग्रसर ‘बुढीचौर’

४ भाद्र,मकवानपुरगढी- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढीचौर अहिले ब्यवसायिक तरकारी खेती र दुध उत्पादनमा अग्रसर देखिएको छ ।बागमती प्रदेशको राजधानी हेटौडा बजार देखि करिब २५-३० किलो मीटरको दुरीमा अवस्थित रहेको बुढिचौर समुन्द्री…

हेटौंडाको शितलमहल चोकमा दरबार एग्रोमार्ट संचालनमा आउँदै

हेटौंडाको शितलमहल चोकमा दरबार एग्रोमार्ट संचालनमा आउँदै

३२ श्रावण- हेटौंडा उपमहानगरपालिका वडा नं. ४ शितलमहल चोकमा आउँदो भदौ २ गते शनिवार देखि दरबार एग्रोमार्ट संचालनमा आउन लागेको छ । एग्रोमार्ट संचालनको तयारी पूरा भएको संचालक सुरज लामाले जानकारी दिनुभयो ।एग्रोमार्टमा फलफुल, तरकारी,…

मकवानपुरगढीमा धमाधम काेदाे राेपाई,गतवर्ष उत्पादित कोदो ब्राण्डिङ गरि बजारमा

मकवानपुरगढीमा धमाधम काेदाे राेपाई,गतवर्ष उत्पादित कोदो ब्राण्डिङ गरि बजारमा

२९ साउन,मक्रान्चुली- वर्षेझरी ढिला भएपछि मकवानपुरगढीमा यस बर्षको कोदो रोपाई पनि ढिलैगरी शुरु भएको छ । कोदोको पकेट क्षेत्र मानिएको गाउँपालिकाको वडा नं. ४ कालीखाेला क्षेत्रमा काेदाेकाे राेपाई शुरूवात भएको हो । कृषकहरूले मकै भाँचे…

पशुको निशुल्क बिमा र दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान दिदै वडा कार्यालय

पशुको निशुल्क बिमा र दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान दिदै वडा कार्यालय

२५ साउन,हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ का किसानले पशुको निशुल्क बिमा र दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान पाउने भएका छन् । वडा कार्यालयले चालु आर्थिक वर्षदेखि वडाका किसानहरुलाई कृषि कार्यक्रम अन्तर्गत यो अनुदान दिन…

चितवनमा उत्पादित केरामा विषादीको मात्रा बढी

चितवनमा उत्पादित केरामा विषादीको मात्रा बढी

जिल्लामा उत्पादन हुने केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७१८ तरकारी…