सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सातवटै प्रदेशले आउँदो आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेश गरेका छन् । कर्णाली प्रदेशले हिजो मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र…

बागमती प्रदेशको ६७ अर्ब ४७ करोडको बजेट सार्वजनिक, कुन् मन्त्रालयको बजेट कती ?

बागमती प्रदेशको ६७ अर्ब ४७ करोडको बजेट सार्वजनिक, कुन् मन्त्रालयको बजेट कती ?

हेटौँडा – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। प्रदेश…

कैलाश गाउँपालिकामा ३४ वटा खानेपानी धारा र ट्याङ्कीको संयुक्त अनुगमन

कैलाश गाउँपालिकामा ३४ वटा खानेपानी धारा र ट्याङ्कीको संयुक्त अनुगमन

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० को कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण सम्पन्न भएका ३४ वटा खानेपानीका धारा र ट्याङ्कीहरुको संयुक्त अनुगमन गरिएको छ । आइतबार सम्पन्न उक्त अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा अध्यक्ष…

मकवानपुरगढीले नदी दोहन रोक्न उठायो कडा कदम, हेभी मेशिन प्रवेश निषेध

मकवानपुरगढीले नदी दोहन रोक्न उठायो कडा कदम, हेभी मेशिन प्रवेश निषेध

मकवानपुरगढी गाउँपालिकाले आफ्ना क्षेत्रभित्र पर्ने प्रमुख खोलाहरुमा नदिजन्य पदार्थ (बालुवा, गिट्टी, ढुङ्गा) उत्खनन कार्यमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सामरी खोला, ज्यामिरे खोला, खैरेनी खोला, फुडदल खोला तथा सुकौरा…

सुनको गहना चोरीमा संलग्न ३ जना पक्राउ

सुनको गहना चोरीमा संलग्न ३ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ स्थित रामधुनी चोकमा एक महिलाको घरबाट चोरी भएको सुनको गहना प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। उषा परियारको घरबाट सुनको एक थान तिलहरी चोरी भएको भन्ने जाहेरीपछि प्रहरीले…

भोलिदेखि मुग्लिन-मलेखु सडक राति बन्द

भोलिदेखि मुग्लिन-मलेखु सडक राति बन्द

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो।​ नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम…

दक्षिण अफ्रिका आएको बाढीले स्कुल बस बगायो,  बाढीका कारण ४९ जनाको मृत्यु

दक्षिण अफ्रिका आएको बाढीले स्कुल बस बगायो, बाढीका कारण ४९ जनाको मृत्यु

काठमाडौँ। दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा परेको मुसलधारे वर्ष पछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ। पानी सँगै आएको बाढीले मंगलबार एक स्कुल बससमेत बगाएको अफ्रिकी अधिकारीले जनाएका छन्। एक अधिकारीले न्यूजरूम अफ्रिका नामक टिभी च्यानललाई…

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै वर्षा

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै वर्षा

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै पूर्वी नवलपरासीमा ४७ मिलिमिटर पानी परेको छ । अहिले कास्की, नवलपरासी, पर्वत, पाल्पा, तनहुँ लगायतका ठाउँमा पानी परिरहेको…

हेटौंडाको गुम्बा चोकबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

हेटौंडाको गुम्बा चोकबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

हेटौंडा–९ स्थित गुम्बा चोकबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाश गाउँपालिका–९ घर भई हाल हेटौंडा–४, कर्रामा बसोबास गर्दै आएका १९ वर्षीय निश्चल लामा नेगी र चितवन राप्ती नगरपालिका–६ घर भई हाल…

अत्यधिक गर्मीले हेटौंडाको जनजीवन प्रभावित

अत्यधिक गर्मीले हेटौंडाको जनजीवन प्रभावित

हेटौंडामा पछिल्ला दिनहरूमा बढ्दो गर्मीका कारण जनजीवन प्रभावित भएको छ।  केही दिनदेखि गर्मी बढ्ने क्रम जारी रहेकोमा बुधबार मकवानपुर जिल्लाको औसत तापक्रम बढेर ३७ डिग्री सेल्सियस नजिक पुग्दा दैनिक जीवन अस्तव्यस्त भएको छ ।   अत्यधिक…