हेटौंडामा सुमोको ठक्करबाट घाइते मोक्तानको उपचारका क्रममा मृत्यु

हेटौंडामा सुमोको ठक्करबाट घाइते मोक्तानको उपचारका क्रममा मृत्यु

हेटौंडा । हेटौंडामा टाटासुमोको ठक्करबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्डमा काठमाण्डौँबाट बिरगन्ज तर्फ जादै गरेको ना १ ज ६९६४ नंबरको सुमोले पैदल यात्री बारा जितपुर सिमरा…

जनताले बिचार भन्दा व्यवहार बुझ्छन्:  प्रह्लाद लामिछाने

जनताले बिचार भन्दा व्यवहार बुझ्छन्:  प्रह्लाद लामिछाने

मकवानपुर । संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रह्लाद लामिछाने जनताले पार्टी र नेताको विचार नभई  ब्यबहार बुझ्ने बताए । शुक्रबार ३२औं मदन-आश्रीत स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी फाउन्डेसन, मकवानपुरद्वारा आयोजित "जनताको…

हेटौंडाको मुख्य बजार क्षेत्रमा दुई दिन पानी आपूर्ति बन्द, मुख्य पाइप क्षतिग्रस्त

हेटौंडाको मुख्य बजार क्षेत्रमा दुई दिन पानी आपूर्ति बन्द, मुख्य पाइप क्षतिग्रस्त

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित तिरतिरे धाराबाट करिब १०० मिटर उत्तरतर्फ रिटेनिङ्ग वाल निर्माणको क्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको मुख्य खानेपानी पाइप क्षतिग्रस्त भएको छ । सडक डिभिजन कार्यालयद्वारा सामरी खोलाको किनारमा…

पत्रकार  फणिदेव महतको निधन

पत्रकार  फणिदेव महतको निधन

रौतहट । रौतहटका पत्रकार  फणिदेव महतको निधन भएको छ। लामो समय देखि ब्रेन ट्युमर रोगबाट  पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा  गए राति निधन भएको हो। रौतहटबाट दुई दशकभन्दा बढी समयदेखि…

त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता, खोजी हुँदै

त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता, खोजी हुँदै

काठमाडौं : त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्। प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन्।  बेलकोटगढी- ७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार साँझ…

दक्षिण कोरियामा पढ्नलाई एनओसी बन्द

दक्षिण कोरियामा पढ्नलाई एनओसी बन्द

 सरकारले दक्षिण कोरियामा वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ । दक्षिण कोरियाको कालोसूचीमा रहेका विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गरेको तथ्य सार्वजनिक भएपछि सरकारले दुई महिनाका लागि एनओसी स्थगित गरेको…

मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो

मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो

काठमाण्डौको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ । बिहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट…

कलंकी-फाखेल सडकखण्ड १९ दिन बन्द रहने

कलंकी-फाखेल सडकखण्ड १९ दिन बन्द रहने

 हेटौंडा । हेटौंडा हुदै काठमाडौ जाने   वैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सुचना जारी गर्दै सडक बन्द हुने जनाएको हो । सडक…

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

 हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली  रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा…

हेटौंडामा ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ

हेटौंडामा ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ

हेटौंडा । हेटौंडाका मासु पसलहरुमा कुखुराको मासुको भाउ निकै बढेको छ । पछील्ला दिनहरुमा कुखुराको मासुको भाउ निकै बढेको हो । कुखुराको मासु खाँदै आएका उपभोक्ताहरुले भने व्यापारीहरुबाट आफुहरु ठगिएको महसुस गरेका छन् । अहिले हेटौंडा…