धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३, देविडाँडामा रहेकोे धमिले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम…

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो । उनले भने,…

वर्ष २०८१ : नेपालका प्रमुख घटनाहरू

वर्ष २०८१ : नेपालका प्रमुख घटनाहरू

काठमाण्डौ – अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो…

गोली लागेर सैनिक जवानको मृत्यु

गोली लागेर सैनिक जवानको मृत्यु

हेटौंडा । चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दास रहेका छन् । दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा…

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा…

हेटौंडामा अचेत भेटिएका दुई जनाको मृत्यु

हेटौंडामा अचेत भेटिएका दुई जनाको मृत्यु

हेटौंडा। मकवानपुरको हेटौंडा १० मा अचेत अवस्थामा फेला परेका एक पुरुष र महिलाको मृत्यु भएको छ। बुधबार बिहान हेटौंडा १० बसपार्कमा अन्दाजी ४० वर्षीया अस्मिता तामाङ र शुक्रबार बिहान अर्का पहिचान नखुलेको अन्दाजी ६५/७० वर्षीय…

मनहरीमा पाँच पक्की पुल निर्माण

मनहरीमा पाँच पक्की पुल निर्माण

हेटौँडा । सङ्घीयता लागु भएपछि स्थानीय तह आफैँले विकास निर्माणका काम अघि बढाउन सक्छन् भन्ने प्रमाण मकवानपुरको एक स्थानीय तहले पुष्टि गरिदिएको छ । यहाँस्थित मनहरी गाउँपालिकाले सङ्घीय र प्रदेश सरकारको लगानीबिनै पाँच वटा पक्की पुल…

मुक्ति समाज हेटौंडाको तेस्रो अधिबेशन सम्पन्न,ईश्वरी रसाईली मुक्ति समाज हेटौंडाको अध्यक्षमा चयन

मुक्ति समाज हेटौंडाको तेस्रो अधिबेशन सम्पन्न,ईश्वरी रसाईली मुक्ति समाज हेटौंडाको अध्यक्षमा चयन

हेटौंडा / उत्पीडित जातीय मुक्ति समाज हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा ईश्वरी रसाईली सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। नेकपा एमालेको पार्टी कार्यालय मकवानपुर सभाहलमा सम्पन्न तेस्रो नगर अधिवेशनले रसाईलीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको…

दुर्गा प्रसाईं र दिपक खड्का पक्राउ

दुर्गा प्रसाईं र दिपक खड्का पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले मेडिकल व्यवसायी प्रसाईं र उहाँका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी…

दुर्गा प्रसाईंलाई झापाबाट काठमाण्डौ ल्याइँदै

दुर्गा प्रसाईंलाई झापाबाट काठमाण्डौ ल्याइँदै

काठमाण्डौ – भारतमा समातिएका दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट काठमाण्डौ ल्याउँदैछ । यही चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईं भारतमा समातिएपछि प्रहरीले बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको थियो । प्रसाईंलाई काठमाण्डौ ल्याएर सङ्गठित…