मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गा स्थित पुर्व पश्चिम सडकखण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षिय जित बहादुर प्रधानको आज…

आज मौसम धुम्म : पर्सि मङ्गलवारदेखि देशका धेरै ठाउँमा छिटपुट वर्षाको सम्भावना

आज मौसम धुम्म : पर्सि मङ्गलवारदेखि देशका धेरै ठाउँमा छिटपुट वर्षाको सम्भावना

आज देशका धेरै ठाउँमा मौसम धुम्म छ । कोशीका एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । पश्चिमी वायु तथा…

काठमाण्डौमा आज पनि वायु प्रदूषण उच्च : विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

काठमाण्डौमा आज पनि वायु प्रदूषण उच्च : विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

काठमाण्डौ – काठमाण्डौमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाण्डौको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ…

रानी वनको अध्यक्षमा केशव धिताल निर्वाचित

रानी वनको अध्यक्षमा केशव धिताल निर्वाचित

हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा केशव धिताल निर्वाचित भएका छन्। समूहको शनिबार सम्पन्न मतदानको आइतबार बिहान सम्पन्न मतगणना अनुसार धिताल वन समूहको अध्यक्षमा निर्वाचित भएका हुन्। धितालले ५६२ मत…

बागमती प्रदेशका २१ स्थानमा आगलागी

बागमती प्रदेशका २१ स्थानमा आगलागी

हेटौँडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २१ वटा आगलागीका घटना भएका छन् । प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा २४ घण्टामा २१ वटा आगलागीका घटना भएका हुन् । प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशको २४ घण्टाको तथ्याङ्कअनुसार…

आज रामनवमी पर्व मनाइँदै

आज रामनवमी पर्व मनाइँदै

हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै…

रानी वनमा मतदान कार्य सुरु

रानी वनमा मतदान कार्य सुरु

हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि मतदान कार्य सुरु भएको छ। बिहान ८ बजे बाट सुरु भएको मतदान अपरान्ह ३ बजेसम्मलाई तोकिएको निर्वाचन संयोजक अर्जुन प्रसाद चौलागाईंले…

चौकिटोलमा रुखबाट लडेर मगर गम्भीर घाइते

चौकिटोलमा रुखबाट लडेर मगर गम्भीर घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा एक पुरुष रुखबाट लडेर घाइते भएका छन्। घर अगाडी आँगनमा रहेका सरिफाको रुख चढेका स्थानीय ६२ वर्षीय भारत बहादुर आलेमगर रुख बाट लड्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी…

आजको मौसम : तापक्रम बढ्ने, वर्षाको सम्भावना कम

आजको मौसम : तापक्रम बढ्ने, वर्षाको सम्भावना कम

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान…

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै…