पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध पत्रकार महासंघद्वारा हेटौंडामा प्रदर्शन

पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध पत्रकार महासंघद्वारा हेटौंडामा प्रदर्शन

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार हत्याको विरोधमा आज हेटौंडामा प्रदर्शन गरिएको छ । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशैभरी जस्तै…

हेटौंडामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

हेटौंडामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

हेटौंडा । हेटौंडामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर- १९ ज्यामिरे हेल्थपोष्ट नजिक भित्रि सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्ट तर्फ जाँदै गरेको बा प्र २–०३–००१ त ४३७१ नंबरको बालुवा लोड…

मक्रान्चुलीमा घरपालुवा जनावर माथि जंगली जनावरको आक्रमण,एउटा कुकुर खायो अर्को घाइते,बाघ भएको शंका

मक्रान्चुलीमा घरपालुवा जनावर माथि जंगली जनावरको आक्रमण,एउटा कुकुर खायो अर्को घाइते,बाघ भएको शंका

१५ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मोरङ्गेमा आज गएराती जंगली जनावरले एउटा कुकुर खाएको छ भने अर्को एउटा कुकुर घाईते बनाएको छ ।स्थानीयवासी रोमनाथ रेग्मीले बताए अनुसार बिहिवार राती करिब २:४० को समयमा कुकुर…

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल कोशी प्रदेश र गण्डकी  प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका…

काठमाडौं महानगरले आज एसईई दिने विद्यार्थीलाई घर पुर्‍याइदिने

काठमाडौं महानगरले आज एसईई दिने विद्यार्थीलाई घर पुर्‍याइदिने

काठमाडौं :  काठमाडौं महानगरपालिकाले आज काठमाडौंमा एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई घर फर्किन समस्या भएमा गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध गराइदिने भएको छ। महानगरले घर फर्किन समस्या भएमा महानगर प्रहरी बललाई सम्पर्क गर्न भन्दै घरसम्म पुर्याइदिने…

मकवानपुरमा विद्यालयको अतिक्रमित जग्गा फिर्ता

मकवानपुरमा विद्यालयको अतिक्रमित जग्गा फिर्ता

हेटौँडा ।  पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयको मिचिएको जग्गा स्थानीय सरकारको पहलमा फिर्ता हुन थालेको छ । विद्यालयको नाममा दर्ता कायम रही लालपुर्जा कायम रहेको पाँच बिघा १७ कट्ठा जग्गा विद्यालयका सँधियारले अतिक्रमण गरी…

मकवानपुरमा बस र म्याजिक ठोकियो, एक जनाको मृत्यु

मकवानपुरमा बस र म्याजिक ठोकियो, एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा बस र म्याजिक ठोकिदा  एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पुर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको…

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।…

शिक्षक सेवा आयोगद्वारा ६८६ पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगद्वारा ६८६ पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ जना निमावि तहको शिक्षक पदको लागि आवेदन खुलाएको छ । विज्ञापन अनुसार, सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति…

१० वर्षमा वन्यजन्तु आक्रमणबाट चेपाङ समुदायका १२७ जनाको मृत्यु

१० वर्षमा वन्यजन्तु आक्रमणबाट चेपाङ समुदायका १२७ जनाको मृत्यु

दश वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १२७ जना चेपाङ समुदायका व्यक्तिले ज्यान गुमाएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०र७१ यता नेपालमा जंगली जनावरको आक्रमणबाट १२७ जना अतिसीमान्तकृत चेपाङ समुदायका व्यक्तिले ज्यान…