बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको हो ।…

मौसम मुख्यतया सफा रहने

मौसम मुख्यतया सफा रहने

हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको  मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा…

यसकारण सरकारले हटायो कुलमान

यसकारण सरकारले हटायो कुलमान

काठमाडौं : सरकारले अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको जनाएको छ। विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको हो।…

कुलमानको पक्षमा हेटौंडामा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन

कुलमानको पक्षमा हेटौंडामा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन

हेटौंडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा आज हेटौंडामा पनि प्रदर्शन भएको छ । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला पनि जलाएका थिए । प्रदर्शनकारीहरुले टुकी बालेर…

बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडामा

बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडामा

हेटौंडा ।  सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत बागमती प्रदेशमा पछिल्लो समय यातायात क्षेत्रमा भएका सुधारका कामबारे जानकारी लिन कोशी प्रदेशको टोली बागमती प्रदेश आइपुगेको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था…

आन्तरिक बसाइँसराइको चाप बागमती प्रदेशमा बढी

आन्तरिक बसाइँसराइको चाप बागमती प्रदेशमा बढी

हेटौंडा । बागमती प्रदेशमा आन्तरिक बसाइसराइ गर्नेहरुको सख्या पछील्लो समयमा बढेको छ । अरु प्रदेशको तुलनामा यस प्रदेशमा आन्तरिक बसाइ सराइ गर्नेहरुको सख्या बढेको हो । बिशेषगरी पहाडी क्षेत्रबाट समथल भागमा र शहरी क्षेत्रमा बसाइ सर्नेहरु…

मकवानपुरकाे राक्सिराङका सबै वडामा बिजुली पुग्यो

मकवानपुरकाे राक्सिराङका सबै वडामा बिजुली पुग्यो

हेटाैँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन्। सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पुर्‍याइएको हो। गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली…

क्षयरोगका विरामीलाई उपमहानगरको सम्मान

क्षयरोगका विरामीलाई उपमहानगरको सम्मान

विश्व क्षयरोग दिवस ‘मार्च २४’को सन्दर्भमा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन गरिरहेका १० जना बिरामीलाई सम्मान गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन, जाँच र नियमअनुसार उपचार पूरा गरेका १० जनालाई…

पहाडी भूभागमा मौसम आंशिक बदली रहने

पहाडी भूभागमा मौसम आंशिक बदली रहने

हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको  मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली…

कुलमान हटाएकोमा कांग्रेस महामन्त्रीहरूको आपत्ति

कुलमान हटाएकोमा कांग्रेस महामन्त्रीहरूको आपत्ति

हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेको प्रति उनीहरूले…