शिक्षासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

शिक्षासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन्…

आजको राशिफल | आज २०८२ भदौ ५ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ भदौ ५ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । गुरुजनको मार्गदर्शन अवलम्बन…

उपसभामुख रानाले अमेरिका भ्रमणबारे जानकारी नदिएको खुलासा

उपसभामुख रानाले अमेरिका भ्रमणबारे जानकारी नदिएको खुलासा

काठमाडौं । उपसभामुख इन्दिरा राना संसदलाई जानकारी नै नदिइ अमेरिका भ्रमणमा गएको पाइएको छ। उनले संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको…

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

मक्रान्चुली । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा…

हेटौंडामा नक्कली सुन देखाएर ठगी गर्ने समूह पक्राउ

हेटौंडामा नक्कली सुन देखाएर ठगी गर्ने समूह पक्राउ

मक्रान्चुली । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्बासी टोलबाट नक्कली सुन देखाएर ठगी गर्ने ४ जनाको समूहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । नक्कली सुनलाई सक्कली भनेर बचेविखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हेटौँडा–११ सुकुम्बासी…

१५ महिने बालिका बलात्कृत गर्ने भिमफेदीका गोले पक्राउ

१५ महिने बालिका बलात्कृत गर्ने भिमफेदीका गोले पक्राउ

मक्रान्चुली । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ घर भएका ५९ वर्षीय राजकुमार गोले पक्राउ परेका छन् । उनलाई प्रहरीले १५ महिने बालिकालाई बलात्कार गरेको आरोप पक्राउ गरेको हो । गोलेले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८…

मकवानपुरगढी-३ मा मोटरसाइकलको ठक्करबाट न्यौपानेको मृत्यु

मकवानपुरगढी-३ मा मोटरसाइकलको ठक्करबाट न्यौपानेको मृत्यु

मक्रान्चुली । मकवानपुरको मकवानपुरगढी वडा नम्बर-३ मक्राञ्चुलीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्वा महिलाको मृत्यु भएको छ। बुधबार बिहान मकवानपुर मकवानपुरगढी गा.पा.३ फुट्सल चोक स्थित भित्री सडक खण्डमा मक्राञ्चुली बाट हेटौडा तर्फ आउदै गरेको ना ४३ प…

भदाै ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा

भदाै ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा

मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेका छन्। आज (बुधबार) यी दुई संगठनले…

रवि भेटेपछि प्रचण्ड : उहाँ निक्कै दुब्लाउनु भएछ

रवि भेटेपछि प्रचण्ड : उहाँ निक्कै दुब्लाउनु भएछ

मकवानपुर । प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछाने निक्कै दुब्लाएको प्रतिक्रिया दिएका छन्। नक्खु कारागारमा पुगेर रविलाई भेटेपछि उनले भैरहवा कारागारमा हुँदा निकै पीडामा खेपेको लामिछानेले बताएका…

सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र

सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र

मकवानपुर । अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले राष्ट्रिय सतर्ककता केन्द्रको परिपत्र अनुसार भ्रष्टाचार निवारण सम्बन्धी ऐन बमोजिमको हरेक…