आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार…

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने कांग्रेसका प्रमुख सचेतक घिमिरेलाई कारबाहीको माग

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने कांग्रेसका प्रमुख सचेतक घिमिरेलाई कारबाहीको माग

काठमाडौँ — कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा 'यौन व्यवसाय खुला गर्नुपर्छ' भनेर धारणा राखेकामा पार्टीका नेताहरूले आपत्ति जनाएका छन् । पार्टीका पदाधिकारी र महिला नेताहरूले प्रमुख सचेतकको जिम्मेवारीमा रहेको व्यक्तिले संसद्‌मा बोलेको अभिव्यक्तिले…

हेटौंडा क्याम्पस र फरेष्ट्रीमा अनेरास्ववियु र नेविसंघ गठनबन्धनको प्यानल विजयी

हेटौंडा क्याम्पस र फरेष्ट्रीमा अनेरास्ववियु र नेविसंघ गठनबन्धनको प्यानल विजयी

मकवानपुर । हेटौंडा क्याम्पस स्ववियु निर्वाचनको नजिता सार्वजनिक भएको छ । सो क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यालन नै विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुको तर्फबाट गठबन्धनका अभि मैनाली विजयी भएका छन् । त्यसैगरी, सचिवमा…

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानल नै बिजय

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानल नै बिजय

स्वतन्त्र विधार्थी युनियन (स्ववियु)  निर्वाचन अन्तर्गत मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ…

अब अस्पताल तथा स्वास्थ्य संस्था दर्ता र नवीकरण ‘अनलाइन’ बाटै हुने

अब अस्पताल तथा स्वास्थ्य संस्था दर्ता र नवीकरण ‘अनलाइन’ बाटै हुने

हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने भएको छ । सोमबार बाग्मती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नवीरकण…

मनहरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

मनहरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सोमबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ भुलचाेकमा चितवनबाट हेटाैंडातर्फ आउँदै गरेकाे  बा ४ख…

अछाम केन्द्रबिन्दु बनाएर गयो भूकम्प

अछाम केन्द्रबिन्दु बनाएर गयो भूकम्प

अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।मंगलबार बिहान ६ बजेर ३३ मिनेटको समयमा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

मनहरीमा परियोजनाको संयुक्त अनुगमन सम्पन्न

मनहरीमा परियोजनाको संयुक्त अनुगमन सम्पन्न

ईस्थर बेन्जामिन स्मृति संस्थाद्वारा मनहरी गाउपालिकामा संचालन गरिएको परियोजनाहरुको संस्थाका प्रतिनिधि तथा पालिकाका प्रतिनिधि बाट संयुक्त रुपमा अनुगमन सम्पन्न भएको छ । संस्थाले सो पालिकामा ३२५०००० बराबरको कार्यक्रम संचालन गरिएको संस्थाका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्धबिर…

मकवानपुरका ४ क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

मकवानपुरका ४ क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

हेटौंडा । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । मकवानपुरका केही क्याम्पसमा निर्विरोध निर्वाचन भएपनि आज यहाँका…

सामान्य परिवारका छोईसाङ, मकवानपुर क्याम्पसको सभापति उम्मेदवार

सामान्य परिवारका छोईसाङ, मकवानपुर क्याम्पसको सभापति उम्मेदवार

राजकुमार केसी, मकवानपुर, ०५ चैत्र । मकवानपुर जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदको उम्मेदवार बनेका छोईसाङ लामा स्याङतानले क्याम्पसको विकासका थप कार्यहरु पूरा गर्नको लागि आफु…