चैत २ गतेसम्म वैदेशिक अध्ययन अनुमतिपत्र बन्द

चैत २ गतेसम्म वैदेशिक अध्ययन अनुमतिपत्र बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ । अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो । विदेश…

जेसीआई हेटौंडाको आयोजनामा होलि मिलन कार्यक्रम सम्पन्न

जेसीआई हेटौंडाको आयोजनामा होलि मिलन कार्यक्रम सम्पन्न

बिहिबार जेसीआई हेटौंडाको आयोजना जेसीज सचिवालय हेटौंडा - ९ कर्रामा होली पर्व २०८१ को अवसरमा शुभकामना आदान प्रदान तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष जेसी पंकज…

थाहा नगरपालिकामा हावाहुरीले घर र टहरामा क्षति

थाहा नगरपालिकामा हावाहुरीले घर र टहरामा क्षति

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा बिहीबार बेलुका आएको हावाहुरीले दर्जनौं घरका छाना र तरकारीका प्लास्टिकका टनेल उडाएको छ । थाहा नगरपालिका–३ र ४ नम्बर वडाका करिब सय घरको जस्तापाताको छाना र करिब ८० वटा टनेल हावाहुरीले…

जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० बढी घाइते

जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० बढी घाइते

जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो ।…

लद्दाखको कारगिल क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प

लद्दाखको कारगिल क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । लद्दाखको कारगिल क्षेत्रमा शुक्रबार बिहान भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि…

मधेसमा हर्षोल्लासका साथ आज होली मनाइँदै

मधेसमा हर्षोल्लासका साथ आज होली मनाइँदै

श्रीपञ्चमीबाट नै होलीको रौनक र जोगिरा खेल्ने क्रम सुरु हुने गरेकोमा यस वर्ष साता अगाडिदेखि मात्र रौनक सुरु भएको हो ।मधेसका जिल्लाहरूमा होली पर्व आज मनाइँदै गर्दा पहाडका जिल्लाहरूमा भने बिहीबार नै मनाइयो । यद्यपि…

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रको मौसम सुधार : भिजिबिलिटी बढ्यो, प्रदूषण घट्यो

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रको मौसम सुधार : भिजिबिलिटी बढ्यो, प्रदूषण घट्यो

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा आकाश खुलेको छ । लगातार दुई दिनसम्म बेलुकी परेको पानीका कारण केही दिनदेखि घुम्म भएको मौसममा आज केही सुधार आएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थलको…

एनओसी अनलाइन प्रणाली भोलिसम्म बन्द

एनओसी अनलाइन प्रणाली भोलिसम्म बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखा भोलिसम्म बन्द हुने भएको छ । मन्त्रालयले नियमित मर्मत कार्यका कारण भोलि बेलुकीसम्म एनओसी अनलाइन प्रणाली पूर्ण रूपमा बन्द रहने जनाएको हो । यस अवधिमा…

हेटौँडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड निर्माण नहुँदा सुरक्षा चुनौती

हेटौँडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड निर्माण नहुँदा सुरक्षा चुनौती

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड पर्खाल निर्माण हुन नसक्दा निजी क्षेत्रको अर्बौं रुपियाँको लगानी जोखिममा परेको छ । अमेरिकी सरकारको सहयोगमा स्थापना भएको देशकै ठुलो औद्योगिक क्षेत्रमा पर्खाल निर्माण नहुँदा सुरक्षामा चुनौती भएको हो । ६१ वर्षअघि…

स्ववियु निर्वाचनमा मकवानपुर क्याम्पसः अध्यक्षमा प्रशिद्ध, सागर, छोइसाङ र पुष्करको उम्मेदवारी

स्ववियु निर्वाचनमा मकवानपुर क्याम्पसः अध्यक्षमा प्रशिद्ध, सागर, छोइसाङ र पुष्करको उम्मेदवारी

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस, स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवारहरुको मनोनयन गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट प्रशिद्ध रेग्मी, नेपाल विद्यार्थी संघका सागर घिमिरे, अखिल क्रान्तिकारीका तर्फबाट छोइसाङ लामा र…