३२ लाख ६५ हजार नेपाली ‘टुजी’मा रमाउँदै

३२ लाख ६५ हजार नेपाली ‘टुजी’मा रमाउँदै

काठमाडौं : ३२ लाख ६५ हजार नेपाली टुजी’ मा रमाउने गरेको पाइएको छ। विश्व दुनियाँ ‘सिक्स जी’मा रमाइरहेका बेला नेपालमा भने टुजी’ प्रयोग गर्ने प्रयोगकर्ताहरू दिनप्रतिदिन बढ्दै गएका हुन्। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०८१ को…

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित

काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगित भएको छ । सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थितिविना बैठकको काम–कारबाही अगाडि बढ्न…

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । हिजो सुनको…

चुरियामाईमा बसले स्कुटरलाई ठक्कर दियो, चालक गम्भिर घाइते

चुरियामाईमा बसले स्कुटरलाई ठक्कर दियो, चालक गम्भिर घाइते

हेटौंडा। मकवानपुर र बाराको सिमानामा चुरियामाई मन्दिर नजिकै बसले स्कुटरलाई ठक्कर दिएको छ । ठक्करबाट स्कुटर चालक गम्भिर घाइते भएको जनाइएको छ। बाराको जीतपुरसिमरा वडा नम्बर २१ तर्फको भागमा हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना…

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो । बा ४० प ५३०६…

मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ र सहकारी संस्थाहरू तथा अन्य संस्थाहरु बिच अन्तरक्रिया

मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ र सहकारी संस्थाहरू तथा अन्य संस्थाहरु बिच अन्तरक्रिया

२७ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ कार्यालयले वडामा रहेका सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापहरुको उपस्थितिमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।मकवानपुरगढी गाउँपालिकाका सहकारी शाखा प्रमुख सुर्य बहादुर गुरुङको प्रमुख आतिथ्यता एवम् मकवानपुर जिल्ला सहकारी…

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

हेटौडा । यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन) गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखीकरण…

बागमती प्रादेशिक ललितकला प्रदर्शनी

बागमती प्रादेशिक ललितकला प्रदर्शनी

काठमाडौँ । बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का पूर्वकुलपति किरण मानन्धरले नाफाद्वारा राजधानीमा आयोजित प्रदर्शनीको सोमबार उद्घाटन गर्दै नेपालको प्रतिष्ठानको उद्देश्य साकार हुँदै…

नुन लिन नागरिकता अनिवार्य!

नुन लिन नागरिकता अनिवार्य!

काठमाडौं साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य नागरिकता पेश गर्नुपर्ने भएको छ। लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने निर्णय गरेपछि नुन किन्न…

सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत

सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत

काठमाण्डौ – सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने साढे तीन खर्ब रुपैयाँ हाराहारी मौज्दात देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको…