स्ववियुको निर्वाचनः बागमतीमा : बागमतीमा डिना उपाध्यायलाई खटायो

स्ववियुको निर्वाचनः बागमतीमा : बागमतीमा डिना उपाध्यायलाई खटायो

आसन्न स्ववियुको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेशस्तरमा आफ्ना नेतालाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा काँग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायलाई स्ववियु निर्वाचन परिचालनका लागि जिम्मा दिएको छ । त्यसैगरी, भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस,…

चट्याङ लागेर मकवानपुरमा तीनजना घाइते

चट्याङ लागेर मकवानपुरमा तीनजना घाइते

मकवानपुरको मनहरी गाउँपालिका-६, रुपाचुरीमा चट्याङ पर्दा तीन जना घाइते भएका छन्। शनिबार (आज) दिउँसो करिब २ बजेतिर हावाहुरीसहितको वर्षाका क्रममा अचानक चट्याङ पर्दा तीनजना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ३८ वर्षीय मंगल मुक्तान,…

टावरडाँडा खानेपानीको अध्यक्षमा पुनः दुलाल

टावरडाँडा खानेपानीको अध्यक्षमा पुनः दुलाल

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न ३ मक्रान्चुलीमा रहेको टावरडाँडा खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुनः शत्रुघन दुलाल चयन हुनुभएको छ । शनिवार सम्पन्न भएको खानेपानी समितिको दोस्रो साधारणसभाबाट दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।…

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकादेखि मौसममा क्रमिक सुधार आउने

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकादेखि मौसममा क्रमिक सुधार आउने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणदेखि आंशिक बदलीको अवस्था छ । तराई मधेशमा भने हुस्सु लागेको र बाँकी भागमा मौसम सफा रहेको जल…

प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव हुँदै

प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव हुँदै

मनहरीमा मनहारी खेलकुद महोत्सब २०८१ हुने भएको छ । बिहिबार खेलकुद बिकास समिति मनहरीले पत्रकार सम्मेलन गर्दै महोत्सवको बारे जानकारी दिएको हो । महोत्सव यही फागुन २१ देखि चैत्र ४ गते सम्म हुने आयोजकले जानकारी…

उच्च अदालत वार हेटौंडाको आज मतदान : अध्यक्षमा भट्ट र भट्टराई

उच्च अदालत वार हेटौंडाको आज मतदान : अध्यक्षमा भट्ट र भट्टराई

उच्च अदालत वार हेटौंडाको निर्वाचन आज हुँदैछ । आज हुने निर्वाचनले वारको अध्यक्ष,सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु निर्वाचित गर्नेछ । यसअघि उपाध्यक्ष, एक महिला सदस्य र पार्षद्हरु निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पदमा हरिप्रसाद…

‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै

‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै

हेटौंडा । ‘ट्राफिक टिचर अभियान’ बागमती प्रदेशभर लागु गर्न लागिएको छ । विद्यार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सो अभियान सुरु गरेको थियो । माघ ११ मा…

नेपालपछि पाकिस्तानमा पनि गयो भूकम्प

नेपालपछि पाकिस्तानमा पनि गयो भूकम्प

नेपालपछि पाकिस्तानमा पनि आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ः५७ बजे ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट १० किलोमिटर तल रहेको थियो । भूकम्पको…

सरकारद्वारा ७८ सहसचिवको सरुवा, हेटौंडा उपमहानगरपालिकामा गौतम

सरकारद्वारा ७८ सहसचिवको सरुवा, हेटौंडा उपमहानगरपालिकामा गौतम

नेपाल सरकारले ७८ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ती सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको सूची सार्वजनिक गरेको हो । संघीय मामिलाका सहसचिव…

घरबाट आफूखुसी निस्केका नेसुरको शव बागमती किनारमा भेटियो

घरबाट आफूखुसी निस्केका नेसुरको शव बागमती किनारमा भेटियो

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ बस्ने एक युवकको शव बागमती नदी किनारमा भेटिएको छ। मकवानपुर इन्द्रसरोवर ३ दोभान बस्ने अन्दाजी ३५/३६ वर्षीय श्याम नेसुरले आफुखुसी घर छोडि हिडेकोमा र खोज्ने क्रममा उनको मृत अवस्थामा…