लमजुङमा भूकम्पको महसुस

लमजुङमा भूकम्पको महसुस

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। सो भूकम्पको…

हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउन माग

हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउन माग

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले एक हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् । आज आइतबार प्रतिनिधिसभामा शुन्य समयमा बोल्दै केसीले यस्तो माग राखेका हुन् । विभिन्न सुचांकहरुमा नेपालको अवस्था खराब…

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

मक्रान्चुली/ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।  देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका…

हेटौंडामा लागू औषध सहित ३जना पक्राउ

हेटौंडामा लागू औषध सहित ३जना पक्राउ

हेटौंडाको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले हेटौंडा १७ बाट २  किलो २९० ग्राम लागुऔषध गाँजासहित मकवानपुरगढी ८ का ५३ वर्षीय सोम बहादुर घिसिङलाई पक्राउ गरेको हो। उनलाई धरान…

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…

पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।…

राष्ट्रिय बुद्धिचाल सङ्घमा हेटौंडाका धरम लामा

राष्ट्रिय बुद्धिचाल सङ्घमा हेटौंडाका धरम लामा

हेटौंडा। नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय बुद्धिचाल सङ्घमा हेटौंडाका धरमबहादुर लामा निर्वाचित हुनुभएको छ । काठमाडौँमा शनिबार सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट नेपाल बुद्धिचाल महासङ्घको महासचिव समेत रहनुभएका लामा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट लामाको अध्यक्षतामा १९…

हेटौँडा–फाखेल–फर्पिङ २० दिनका लागि एकतर्फी

हेटौँडा–फाखेल–फर्पिङ २० दिनका लागि एकतर्फी

हेटौँडा। मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको सडक हेटौँडा–फाखेल–फर्पिङ सडकस्तरोन्नतिका क्रममा शनिबारबाट एकतर्फी गरिएको छ । हेटौँडा–फाखेल–हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलङ्कीदेखि महालक्ष्मीखोलासम्म सडक ढलानका क्रममा उक्त सडक खण्डमा सवारी साधनको आवागमन एकतर्फी गरिएको…

लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

८ फागुन, मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको पशु दाना उद्योग सञ्चालनमा आएको छ ।२०७७ पुसमा मकवानपुरगढी गाउँपालिकाभित्रै कुखुरा र पशुका लागि दाना उत्पादन गर्ने योजनाअनुरुप निर्मित उद्योग आज बिहीवारबाट सञ्चालनमा ल्याइएको हो । गाउँमै दाना…

बुलेट बाइकको ठक्कर वृद्धा गम्भीर घाइते

बुलेट बाइकको ठक्कर वृद्धा गम्भीर घाइते

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मानसचोकमा बुलेट बाइकको ठक्करबाट ७३ वर्षीय एक वृद्धा गम्भीर घाइते भएका छन्। बिहीबार बिहान मानस चोकबाट लोकप्रिय मोड तर्फ जादै गरेको  बागमती प्र-०३-०४प ७४३८ नम्बरको बुलेट बाइकले पैदल यात्री हेटौंडा…