आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदै

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदै

मक्रान्चुली/ आज विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ तारिखमा मनाइने यो दिवस आज मनाइने भएको हो । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन…

आज मौसम मुख्यतया सफा रहने

आज मौसम मुख्यतया सफा रहने

मक्रान्चुली/ मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको र कोशी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार, बिहानीको तराईका थोरै…

आफ्नै लगानीमा बागमतीको रंगशाला

आफ्नै लगानीमा बागमतीको रंगशाला

मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण गरेको छ । पालिकाको केन्द्र रहेको वडा ४ स्थित झुरझुरेमा सहिद स्मृति रंगशालाको निर्माणको काम सकेको हो । सोही रंगशालामा फागुन ३ देखि सातौं बागमती गोल्डकप…

प्रणय दिवसका अवसरमा हेटौंडा बजारमा गुलाबको फूलको माग धेरै

प्रणय दिवसका अवसरमा हेटौंडा बजारमा गुलाबको फूलको माग धेरै

हेटौंडा । प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखार अनुसार १९ औँ शताब्दीदेखि सुरु भएको मानिन्छ । यस अवसरमा हेटौंडा बजारमा गुलाबको फूलको धेरै माग रहेको पाइएको छ । पछिल्लो समय विदेशी…

हेटौँडा उपमहानगरपालिका बालमैत्री नगर घोषणा

हेटौँडा उपमहानगरपालिका बालमैत्री नगर घोषणा

मक्रान्चुली । हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ। बिहीबार एक भव्य कार्यक्रमबिच हेटौँडालाई नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन्। सिंहले घोषणा सभालाई सम्बोधन…

मकवानपुरगढीमा सामाजिक सुरक्षाभत्ता अब वडाबाट नै वितरण

मकवानपुरगढीमा सामाजिक सुरक्षाभत्ता अब वडाबाट नै वितरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता अब वडाबाट नै वितरण सुरु गरिएको छ । पालिकाको आठ वटा वडा मध्ये  ४ वटा वडामा गत वर्ष बाटै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिएकोमा अब बाँकी रहेका…

बालमैत्री पालिका घोषणा गर्न हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द

बालमैत्री पालिका घोषणा गर्न हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द

भोलि फागुन १ गते हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । भोलि हेटौंडा उपमहानगरपालिलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने कार्यक्रम…

दश वर्षदेखि ‘हेडसर’ को भूमिकामा हेटौंडाकी मालती

दश वर्षदेखि ‘हेडसर’ को भूमिकामा हेटौंडाकी मालती

मालती उप्रेती मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१, स्थित अमर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएकी दश वर्ष भयो । उनी सोही वडाकी बासिन्दा पनि हुन् । प्रधानाध्यापक भइसकेपछि मालतीले शैक्षिक क्षेत्रसँग जोडिएका गाउँ समाजका वास्तविकतालाई नजिकबाट नियाल्न र…

वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ

वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ

वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी पुगेको थियो…

रकम हिनामिना गरेको भन्दै बागमती प्रदेशका आठ सहकारीको फाइल सिआइबीमा

रकम हिनामिना गरेको भन्दै बागमती प्रदेशका आठ सहकारीको फाइल सिआइबीमा

हेटाैँडा । बचतकर्ताको रकम हिनामिना गरेको भन्दै बागमतीका आठ सहकारीको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम फिर्ता नगरी हिनामिना गरेको…