ग्यास सिलिण्डर विष्फोट हुँदा मनहरीका राईको मृत्यु

ग्यास सिलिण्डर विष्फोट हुँदा मनहरीका राईको मृत्यु

हेटौँडा/  काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मकवानपुरको मनहरी गाउँपालिका–५ का रविन राईको मृत्यु भएको छ । गएको बिहीबार बिहान मःम पसलको ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका…

अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको औधोगिक क्षेत्र भ्रमण

अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको औधोगिक क्षेत्र भ्रमण

अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको सक्रियतामा हेटौंडा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगहरुको अध्ययन अवलोकन गरेका छन् । सैद्धान्तिकसँगै व्यवहारिक स्थलगत अध्धयनको लागि औद्योगिक भ्रमण तथा अबलोकन कार्यक्रम गरिएको अखिल (क्रान्तिकारी) हेटौंडा…

नेपाल टेलिकमको नाफा २ अर्ब ६३ करोड

नेपाल टेलिकमको नाफा २ अर्ब ६३ करोड

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाकिसम्म २ अर्ब ६३ करोड रुपैयाँ नाफा भएको छ । टेलिकमको वित्तीय विवरण अनुसार सो अवधिमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको…

हेटौंडाको फोहोर व्यवस्थापनको रिट खारेज, उठाउन थालियो फोहोर

हेटौंडाको फोहोर व्यवस्थापनको रिट खारेज, उठाउन थालियो फोहोर

हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन खारेज गरेपछि उपमहानगरपालिका भित्र थुप्रिएको  फोहोर उठ्न थालेको छ । मंगलबार उच्च अदालत पाटन हेटौंडा इजलाशले  न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको…

फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा गरिने

फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा गरिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई आगामी फागुन १ गते बालमैत्री घोषणा गरिने भएको छ। मंगलवार उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाकी प्रमुख मीनाकुमारी लामाले आगामी फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा लागिएको जानकारी दिएकी हुन्। "बालबालिकामा…

स्वस्थानी व्रत आज समापन हुँदै

स्वस्थानी व्रत आज समापन हुँदै

हेटौंडा । स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र…

बकैयामा एक घरमा आगोलागी

बकैयामा एक घरमा आगोलागी

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नबर–१० रुक्सीरुईमा आगोलागीबाट एक घर पूर्ण रुपमा जेलेको छ । स्थानीय अजय मोक्तानको जस्ताले छाएको भुईतले काठ र माटोले बनेको कच्चि घरमा चुलोबाट अचानक कपडामा आगो सल्की आगलागी हुँदा घर…

अखिल(क्रान्तिकारी)को औधोगिक क्षेत्र भ्रमण

अखिल(क्रान्तिकारी)को औधोगिक क्षेत्र भ्रमण

मकवानपुर, २९ माघ- अखिल(क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको सक्रियतामा हेटौंडा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगहरुको अध्ययन अवलोकन गरेका छन् । शैद्धान्तिकसंगै ब्यवहारिक स्थलगत अध्धयनको लागि औद्योगिक भ्रमण तथा अबलोकन कार्यक्रम गरिएको अखिल…

शिक्षक लामिछानेको प्रश्न – हामीले भनेको बालमैत्री विद्यालय यस्तै हो त ?

शिक्षक लामिछानेको प्रश्न – हामीले भनेको बालमैत्री विद्यालय यस्तै हो त ?

मकवानपुर जिल्लाको शिक्षण क्षेत्रमा परिचीत नाम हो - मिन प्रसाद लामिछाने । मकवानपुरगढी- ४ कालिखोलाका स्थानीय बासिन्दा लामिछानेले मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयमा प्रधानाध्यापक समेत रहेर काम गर्नुभएको थियो भने…

शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत घट्यो

शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत घट्यो

शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत खुम्चिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ करोड ६८ लाखमा खुम्चिएको हो । गत आवको यसै अवधिमा यस्तो नाफा १४ करोड…