हेटौंडामा खानेपानी ग्राहकका मिटरको चोरीको घटना बड्यो

हेटौंडामा खानेपानी ग्राहकका मिटरको चोरीको घटना बड्यो

हेटौंडा/ हेटौंडामा खानेपानी ग्राहकका मिटरको चोरीको घटना बढेको छ । डेढ महिनाको अवधिमा करिब एक सयभन्दा बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरहरुले पाइपबाट खोलेर लैजाने गरेका छन् ।…

पहाडका केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

पहाडका केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको छ भने तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी र गण्डकी…

हेटौंडा र मनहरीका विभिन्न स्थानमा ५ घण्टा विद्युत नहुने

हेटौंडा र मनहरीका विभिन्न स्थानमा ५ घण्टा विद्युत नहुने

हेटौंडा। बिहीबार हेटौंडा सहित मनहरीको विभिन्न   स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले बुधबार सूचना जारी गर्दै हेटौंडा ११ थानाभर्याङमा  रहेको नयाँ सव स्टेशनबाट नयाँ फिडरबाट भूटनदेवी फिडर संचालन…

बागमती प्रदेश सभा आज पनि जारी रहने, यस्तो छ कार्यसूची

बागमती प्रदेश सभा आज पनि जारी रहने, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने बैठकमा सांसदहरूका लागि विशेष समयको…

चितवनमा निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर हात्तीको मृत्यु

चितवनमा निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर हात्तीको मृत्यु

चितवनको सौराहा क्षेत्रमा जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको छ । बस्ती छिरेर स्थानीयाई त्रसित गराउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जले विज्ञप्तिमार्फत्…

बागमती प्रदेशसभा बैठकमा ५ विधेयक पेस

बागमती प्रदेशसभा बैठकमा ५ विधेयक पेस

हेटौँडा । बागमती प्रदेशसभामा ५ विधेयक पेस भएको छ । बुधबार बसेको बैठकमा प्रदेशसभा सचिवालय हेटौँडामा संशोधनका लागि दर्ता भएको ४ र प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयक सहित संसद्मा पेस भएको हो । बैठकमा स्वास्थ्य…

मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घट्यो

मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घट्यो

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०-०८१ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो…

आजबाट हेटौंडा उपमहानगरपालिकाले नगर भित्रको फोहोर नउठाउने

आजबाट हेटौंडा उपमहानगरपालिकाले नगर भित्रको फोहोर नउठाउने

हेटौंडा। हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन गरिएको छ।  मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभए सम्मका लागि फोहोर नफाल्न उपमहानगरपालिकाका नाममा निषेधाज्ञा जारी…

हेटौँडामा हुने निर्माणको मेलामा “प्रर्दशनि” मात्र गर्न सात संघको आग्रह

हेटौँडामा हुने निर्माणको मेलामा “प्रर्दशनि” मात्र गर्न सात संघको आग्रह

हेटौँडा । निर्माण व्यवसायी महासंघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट १८ गतेसम्म हुने राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा व्यापारको नाउँमा स्टल नराख्नको लागि मकवानपुरमा क्रियाशिल सातवटा व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएका छन्…

प्रेस चौतारी मकवानपुरको नयाँ नेतृत्व चयन, दहालको अध्यक्षतामा समिति चयन

प्रेस चौतारी मकवानपुरको नयाँ नेतृत्व चयन, दहालको अध्यक्षतामा समिति चयन

  प्रेस चौतारी नेपाल मकवानपुरको नबौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेसनको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।प्रेस चौतारी मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सरिता दाहाल सर्वसम्मत चयन हुनुभएको…