मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि

मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि

मकवानपुर । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को अनुपातमा गत आव २०८१/८२ मा निर्यातमा वृद्धि भएको हो । गत आवमा मकवानपुरबाट निर्यातमूलक उद्योग र…

देशका धेरै ठाउँमा वर्षा : आज र भोलि उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह

देशका धेरै ठाउँमा वर्षा : आज र भोलि उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह

मकवानपुर । देशका विभिन्न ठाउँमा पानी परेको छ । गएराति पूर्वका धेरै ठाउँ, काठमाण्डौ उपत्यका र पश्चिमका कास्की, लमजुङ, पर्वतलगायतका जिल्लामा पानी परेको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा…

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,भैरबरोडमा नयाँ काउण्टरको सुभारम्भ

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,भैरबरोडमा नयाँ काउण्टरको सुभारम्भ

हेटौंडा - मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले हेटौंडा उपमहानगरपालिका वडा नं ४ भैरबरोडमा दुघ तथा दुग्धजन्य पदार्थको नयाँ काउण्टरको शुक्रबार सुभारम्भ गरेको छ । संघका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष श्री नारायण…

साउन १ गतेदेखि सरकारी कारोबार नगदरहित हुने

साउन १ गतेदेखि सरकारी कारोबार नगदरहित हुने

मकवानपुर । साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णतः विद्युतीय भुक्तानी कायम हुने भएको छ। यो व्यवस्थासँगै अब सरकारी कारोबार नगदरहित हुने भएको छ। गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार विद्युतीय भुक्तानीको व्यवस्था…

आज दुवै सदनको बैठक बस्दै

आज दुवै सदनको बैठक बस्दै

मकवानपुर । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत…

नेपालले आज श्रीलंकासँग खेल्दै

नेपालले आज श्रीलंकासँग खेल्दै

मकवानपुर । २० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ। यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा…

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

धरान ।  मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन्। यी पुलसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै शुरु हुन…

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा

मकवानपुर । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६२।६ मिलिमिटर पानी परेको छ । राति खोटाङ, उदयपुर, ओखलढुङ्गा र आसपासमा…

आजको राशिफल | आज २०८२ साल असार ३१ गते मङ्गलवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार ३१ गते मङ्गलवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । पारिवारिक सुखमा अभिबृद्धि हुने…

शिखरकटेरीमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

शिखरकटेरीमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

२८ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ को सभाहल शिखरकटेरीमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया भएको छ ।कृषक समुह, टोलविकास/सुधार समिति बिच पोषण तथा विषादी न्यूनीकरण कार्यक्रम अन्तरगत पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण…