विश्वकप फुटबल : उद्घाटन खेलमा इक्वेडर २–० ले विजयी

विश्वकप फुटबल : उद्घाटन खेलमा इक्वेडर २–० ले विजयी

दोहा : इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको उद्घाटन खेलको पहिलो हाफमै २-० को…

विश्वकपमा करिम बेन्जामा पनि फ्रेन्च टिमबाट बाहिर

विश्वकपमा करिम बेन्जामा पनि फ्रेन्च टिमबाट बाहिर

विश्वकप नजिकिँदै जाँदा फ्रान्स एकपछि अर्को चोटका कारण निरन्तर दबाबमा पर्दै गएको छ। यसअघि नै मिडफिल्डर पल पोग्बा र एनगोलो कान्टेलाई विश्वकपबाट गुमाइसकेको फ्रान्सले स्ट्राइकर करिम बेन्जमालाई पनि गुमाउने पक्का भएको छ।  बेन्जमाले तिघ्राको चोटका कारण…

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु हुँदैछ ।   एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ। सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ।  विश्वकप फुटबल २०२२ को औपचारिक…

विश्वकप फुटबल आयोजक कतारमाथि म्याच फिक्सिङको गम्भीर आरोप 

विश्वकप फुटबल आयोजक कतारमाथि म्याच फिक्सिङको गम्भीर आरोप 

विश्वकप फुटबलको सुरु हुने एक दिनअगाडि आयोजक कतारमाथि म्याच फिक्सिङ गर्न लागेको गम्भीर आरोप लागेको छ। मैदानमा खेल शुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल शुरु भएको दाबी एक रिपोर्टमा गरिएको छ। कतारले…

विदेशमा बस्ने नेपालीलाई मताधिकार नदिएको भन्दै एनआरएन माल्टाको आपत्ति

विदेशमा बस्ने नेपालीलाई मताधिकार नदिएको भन्दै एनआरएन माल्टाको आपत्ति

काठमाडौं : देशमा निर्वाचन नजिकिँदै गर्दा आफूहरूले मताधिकारबाट वञ्चित हुनुपरेको भन्दै  विदेशमा रहेका नेपालीले दु:खेसो पोखेका छन्। एनआरएनए माल्टाले विदेशमा रहेका नेपालीलाई अझै पनि मतदान गर्ने अधिकार नदिएको गुनासो गरेको हो। एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले…

विश्वकप आइतबारदेखि शुरु हुँदै 

विश्वकप आइतबारदेखि शुरु हुँदै 

विश्वकप आइतबारदेखि शुरु हुँदै छ। यो बीचमा कतारमा खेल्ने सबै राष्ट्रभन्दा पाको टोली अर्जेन्टिनाको रहेको छ। टोलीका रहेका खेलाडीको उमेरका हिसाबले औसत निकाल्दा अर्जेन्टिना बूढो टोलीका रूपमा देखिएको हो। अर्जेन्टिनी टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको छ। टोलीमा रहेका कप्तान लियोनल…

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ। गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ।  भाषा परीक्षामा आठ हजार सात…

अग्लो स्थानमा नृत्य गरेर जेडी र छिरिङले बनाए विश्व कीर्तिमान

अग्लो स्थानमा नृत्य गरेर जेडी र छिरिङले बनाए विश्व कीर्तिमान

कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डांसिंग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लाे ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन्। बिहीबार ​सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर,पाँच हजार ६०० मिटर उचाइमा उनिहरूले यो कीर्तिमान कायम गरेका हुन्।…

रुसी आक्रमणका कारण एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित 

रुसी आक्रमणका कारण एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित 

रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको बताउनुभएको छ । बिजुली आपूर्ति व्यवस्था सामान्य…

साडियो मानेले विश्व कप फुटबल खेल्न नसक्ने 

साडियो मानेले विश्व कप फुटबल खेल्न नसक्ने 

सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्व कप फुटबल खेल्न नसक्ने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने पुष्टि गरेको छ । साथै सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्व कपबाट…