फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया शुरू हुँदै

फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया शुरू हुँदै

  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले व्यवस्थापिका–संसद्को चुनावपछि झण्डै दुई महिनादेखि भइरहेको गतिरोध अन्त्य गरेर नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिनुभएको छ । गएको जुलाई ७ तारिखमा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन । फ्रान्समा म्याक्रोँनका…

रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट, तटीय क्षेत्रमा सुनामीको चेतावनी

रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट, तटीय क्षेत्रमा सुनामीको चेतावनी

रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।…

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा…

+-+अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपालमा

+-+अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपालमा

अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आएका छन् । अमेरिकी व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेका हुन् । उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। बर्माले नेपाल सरकारका नेतृत्वकर्ताहरू,…

कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

प्यालेस्टाइनको विद्रोही समूह हमासले आजदेखि कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । गाजामा इजरायलले नरसंहार मच्याइरहेको र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका विषयमा छलफल हुने सम्भावना कम देखेपछि हमासले वार्तामा…

अमेरिकामा लेटेरा सहमूद्वारा एक नेपालीको हत्या

अमेरिकामा लेटेरा सहमूद्वारा एक नेपालीको हत्या

अमेरिकाको टेक्सासमा लुटेरा समूहले एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक वलीको हत्या भएको हो । ओलीको अमेरिकी समय अनुसार आइतबार बिहान…

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्दै फारममा हस्ताक्षर गरेकी छन् । उनले नोभेम्बरमा आफ्नो नागरिक बलद्वारा सञ्चालित अभियानले जित्ने आश्वस्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्दै फारममा हस्ताक्षर…

फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको पानीजहाज समुद्रमा डुब्यो

फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको पानीजहाज समुद्रमा डुब्यो

फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको एउटा पानीजहाज समुद्रमा डुबेको छ । राजधानी मनिला नजिकैको समुद्री तटमा १४ लाख लिटर इन्धन डुबेको र यो इतिहासकै ठूलो दुर्घटना भएको समाचार संस्था एएफपीले जनाएको छ । पछिल्ला…

चिनियाँ विद्युतीय गाडीमा कर बढाउने ‘ईयू’ काे निर्णयप्रति युरोपेली देशहरूकै असन्तुष्टि

चिनियाँ विद्युतीय गाडीमा कर बढाउने ‘ईयू’ काे निर्णयप्रति युरोपेली देशहरूकै असन्तुष्टि

चिनियाँ विद्युतीय गाडीमा कर बढाउने युरोपेली आयोग (ईयू) को निर्णयप्रति युरोपेली देशहरूले नै असन्तुष्टि जनाएका छन् । युरोपेली आयोगले संरक्षणवादी शुल्कको नाम दिएर चिनियाँ विद्युतीय गाडीको कर १७ दशमलव ४ प्रतिशतबाट बढाएर ३८ दशमलव १…

बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर

बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ । १२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको…