अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदै 

अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदै 

अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ। निर्वाचन अघिसम्म राष्ट्रपति जो बाइडेनले मेरिल्याण्डमा र रिपब्लिकन नेता डोनल्ड ट्रम्पले ओहायोमा आफ्नो अन्तिम चुनावी ¥याली गरिरहेका छन्।  मेरिल्याण्डको ऐतिहासिक ब्ल्याक युनिभर्सिटीमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यो निर्वाचन जनमत संग्रह…

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।  आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरिया तालमामा विमान दुर्घटना भएको छ। दार ए सलामबाटबाट उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज

इस्लामावाद :  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएको थियो।  गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको…

विश्वकप खेल्न गएका श्रीलंकाली क्रिकेटर बलात्कार आरोपमा अष्ट्रेलियामा पक्राउ

विश्वकप खेल्न गएका श्रीलंकाली क्रिकेटर बलात्कार आरोपमा अष्ट्रेलियामा पक्राउ

काठमाडौं । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलका अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीको एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेर बाँकी टिम स्वदेश फर्किएको बताएको छ । दानुष्का बलात्कारको आरोपमा…

‘पप आइकन’ मानिने अमेरिकी गायक आरोन कार्टरको निधन 

‘पप आइकन’ मानिने अमेरिकी गायक आरोन कार्टरको निधन 

‘पप आइकन’ मानिने अमेरिकी गायक (र्‍यापर)आरोन कार्टरको निधन भएको छ। ३४ वर्षीय आरोनको शनिबार शंकास्पद अवस्थामा शव फेला परेको जनाइएको छ। आरोनले सन् १९९७ मा मात्र ९ वर्षको उमेरमा आफ्नो पहिलो एल्बम ल्याएका थिए। आरोन…

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि इजिप्टमा

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि इजिप्टमा

जलवायु सम्मेलन कोप–२७ सम्मेलन आइतबार इजिप्टमा सुरु हुँदै छ। सार्म ऐल शेख शहरमा हुन लागेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसंघीय…

टेलिभिजनमा इमरान खानको समाचार र भाषणमा प्रतिबन्ध!

टेलिभिजनमा इमरान खानको समाचार र भाषणमा प्रतिबन्ध!

पाकिस्तानी सरकारले टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको समाचार तथा भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले देशका सबै टिभी च्यानलमा खानको समाचारमा प्रतिबन्ध लगाएको हो।  उनले गर्न लागेको भनिएको ‘प्रेस कन्फ्रेन्स’…

डेंगुका कारण माल्टामा नेपाली युवतीको निधन 

डेंगुका कारण माल्टामा नेपाली युवतीको निधन 

डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ।रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको…

रुसको आक्रमणले किभको खानेपानी प्रणाली ध्वस्त

रुसको आक्रमणले किभको खानेपानी प्रणाली ध्वस्त

रुसको क्षेप्यास्त्र आक्रमणपछि युक्रेनको राजधानी किभमा खानेपानी संकट चुलिएको छ। पानी वितरण प्रणाली ध्वस्त भएपछि राजधानीका अधिकांश मानिस पानीको लाइनमा बस्नु परेको अधिकारीहरूले जनाएका छन्।  किभका मेयरले राजधानीका ४० प्रतिशत जनसंख्याको पानी प्रणाली ध्वस्त भएको बताएका…

कतारमा विश्वकप नजिकिएसँगै सयौं आप्रवासी कामदारलाई विदा दिँदै घर पठाइँदै

कतारमा विश्वकप नजिकिएसँगै सयौं आप्रवासी कामदारलाई विदा दिँदै घर पठाइँदै

कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई विदामा बस्न दबाव दिइएपछि विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई…