क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन

क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन

ओटावा । क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका कारण ढलेको रुखले किचेर चार जनाको मृत्यु भएको छ भने ओटवा नदीमा एउटा…

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ । गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उहाँलाई पक्राउ गर्न निवेदन दिएका…

बिल गेट्सलाई कोभिड पोजेटिभ

बिल गेट्सलाई कोभिड पोजेटिभ

न्युयोर्क। माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ। आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन्। स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन्। ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा…

अफगानिस्तानमा महिलाले सार्वजनिक रूपमा अनुहार देखाउन नपाउने

अफगानिस्तानमा महिलाले सार्वजनिक रूपमा अनुहार देखाउन नपाउने

हेटौंडा । अफगानिस्तानका सर्वोच्च नेताले देशका महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्न आदेश दिएका छन् ।  तालिवान प्रमुख हैबतुल्लाह अखुन्जादाले आज काबुलको एक समारोहमा बोल्दै महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो टाउकोदेखि खुट्टासम्म छोपिने गरि हिँड्न निर्देशन…

रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने इयूको प्रस्ताव

रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने इयूको प्रस्ताव

काठमाडौँ : युरोपियन युनियन ९ईयू०ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध…

न्यु मेक्सिकोमा भीषण आगलागी

न्यु मेक्सिकोमा भीषण आगलागी

संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ  । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्। "सो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व…

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसको दाबी

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसको दाबी

मस्को : रुसको सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ । हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी…

रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने

रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने

हेटौँडा/ रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने भएका छन् । युक्रेनका साझेदार देशले थप अश्त्र किभमा पठाउने प्रतिबद्धता जनाएका हुन् । पश्चिमा देशका नेताहरुबीच भएको भिडियो वार्तामा अमेरिका र अन्य देशले…

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको मृत्यु

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको मृत्यु

एजेन्सी : दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर…

मारिउपोल सहर कब्जा गरेको रुसको दाबी

मारिउपोल सहर कब्जा गरेको रुसको दाबी

युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसले दाबी गरेको छ। रुसले त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ। आजसम्म हतियार बिसाउने सेनालाई जीवनदान दिने र भोलिदेखि मारिउपोल सहरमा नाकाबन्दी लगाउने रुसले जनाएको छ। आत्मसमर्पण…