सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा प्रवेश

सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा प्रवेश

हेटौँडा/ सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो । सेनेगलका लागि ७० औँ मिनेटमा डिएलो, ७६ औँ…

मिसावटयुक्त कोकिन खाँदा १६ जनाको मुत्यु, ५० जना अस्पताल भर्ना

मिसावटयुक्त कोकिन खाँदा १६ जनाको मुत्यु, ५० जना अस्पताल भर्ना

हेटौँडा/ अर्जेन्टिनामा मिसावट गरिएको कोकिन खाँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएका स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।…

भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सयको मृत्यु

भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सयको मृत्यु

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ। जवकी अघिल्लो दिन…

भारतमा घट्न थाल्यो दैनिक कोरोना संक्रमित

भारतमा घट्न थाल्यो दैनिक कोरोना संक्रमित

काठमाण्डौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितको संख्या घट्दै गइरहेको देखिएको हो । आज सार्वजनिक गरिएको विवरणमा…

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सञ्चालन हुँदै

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सञ्चालन हुँदै

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र…

ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह

ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गर्नुभएको छ । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छललफलमा उहाँले खोप कार्डबिना सार्वजनिक…

भारतबाट हुने आवतजावतमा रोक

भारतबाट हुने आवतजावतमा रोक

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ…

साउदी अरवमा उपचार नपाएर  छटपटाइरहेको नेपाली श्रमिकको भिडियो बाहिरीए पछि ….

साउदी अरवमा उपचार नपाएर छटपटाइरहेको नेपाली श्रमिकको भिडियो बाहिरीए पछि ….

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् । शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली जाजरकोटका…

आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब, व्यापार घाटाले नै अर्थतन्त्र समस्यामा !

आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब, व्यापार घाटाले नै अर्थतन्त्र समस्यामा !

चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५…

अब भिजिट भिसामा विदेश जान रोक !

अब भिजिट भिसामा विदेश जान रोक !

काठमाडौं । सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक…