सरकारद्वारा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता

सरकारद्वारा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता

काठमाडौं । मुलुकको द्रुततर विकासका लागि अन्तरराष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले बितेका छ महिनामा ७४ अर्ब वैदेशिक सहायता सम्झौता गरेको छ । आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले…

कोभिड महामारी तत्काल अन्त्य हुँदैन : डब्लुएचओ

कोभिड महामारी तत्काल अन्त्य हुँदैन : डब्लुएचओ

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो । कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट…

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

काठमाडौं । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको…

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा समिति गठन

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष डा शेष घलेले पाएका छन् । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको…

भारतमा लगातार पाँचौं दिन एक लाखभन्दा बढी कोरोना संक्रमित

भारतमा लगातार पाँचौं दिन एक लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । भारतमा लगातार पाँचौं दिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार १ लाख ६६ हजार ४९७ जना संक्रमित भएको जनाइएको छ ।  कम परीक्षणका कारण संक्रमित घटेको बताइएको छ…

सीमाक्षेत्रमा घर फर्कनेको लर्को

सीमाक्षेत्रमा घर फर्कनेको लर्को

काठमाडौं । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा…

अमेरिकीमा आगलागी हुँदा १९ को मृत्यु

अमेरिकीमा आगलागी हुँदा १९ को मृत्यु

काठमाडौं । अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ । न्युयोर्क…

रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान

रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान

काठमाडौँ । सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ ।नेपालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र…

दिल्लीमा सप्ताहान्तमा कर्फ्यू, ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

दिल्लीमा सप्ताहान्तमा कर्फ्यू, ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकले सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय गरेको हो । उपमुख्यमन्त्री मनिष सिसोदियाका अनुसार अन्य…

पोल्ट्री दिवस : व्यवसायमैत्री नीति ल्याउन माग

पोल्ट्री दिवस : व्यवसायमैत्री नीति ल्याउन माग

काठमाडौं । देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने…