तालिवान लडाकुले कब्जा गर्दै राजधानी काबुल,शान्तिपूर्ण आत्मासमर्पण गर्न अफगान सरकारलाई आग्रह

तालिवान लडाकुले कब्जा गर्दै राजधानी काबुल,शान्तिपूर्ण आत्मासमर्पण गर्न अफगान सरकारलाई आग्रह

काठमाडौं । अफगानिस्तानमा तालिवान लडाकु समुहले राजधानी काबुललाई नियन्त्रणमा लिने तयारी गरेको छ ।अफगानिस्तानको शासन सत्तामा पुनः कब्जा गर्ने तयारीका साथ तालिवान लडाकू समूहले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनी समेत दिएको छ…

अन्तरिक्ष यात्राका लागि टिकट बिक्री शुरु, कति पर्ला मूल्य ?

अन्तरिक्ष यात्राका लागि टिकट बिक्री शुरु, कति पर्ला मूल्य ?

काठमाडौं । अन्तरिक्ष यात्राका लागि टिकट बिक्री शुरु भएको छ । भर्जिन ग्यालेक्टिकका मालिक रिचार्ड ब्रान्सन जुलाई १२ गते सफलतापूर्वक अन्तरिक्षमा पुगेर फर्किएसँगै अन्तरिक्ष पर्यटनलाई व्यवसायिक रुपमा शुरु गर्ने निधो गरेको हो ।  सन् २०२२ देखि व्यवसायिक…

एक वर्षमा नेपालीले चपाएर थुके १ अर्ब १९ करोड

एक वर्षमा नेपालीले चपाएर थुके १ अर्ब १९ करोड

काठमाडौं । नेपालीले एक वर्षमा विदेशबाट आयात भएको १ अर्ब १९ करोडको चुईगम खाएका छन् । नेपाल सरकारलाई कसरी बैदेशीक व्यापार घाटा कम गर्ने भन्ने चिन्ता परेको बेला सामान्य बस्तु आयात वृद्धि भएको छ ।…

एशियाकै इतिहास बोकको चुरियामाई सुरुङमार्गको आजबाट पुनर्निर्माण सुरु हुँदै

एशियाकै इतिहास बोकको चुरियामाई सुरुङमार्गको आजबाट पुनर्निर्माण सुरु हुँदै

हेटोंडा । एशियाकै सबैभन्दा पुरानो सुरुङमार्गको आजबाट पुनर्निर्माण सुरु हुने भएको छ । मकवानपुर जिल्लाको चुरियामाईमा रहेको १०४ वर्ष पुरानो सुरुङमार्गको पुनर्निर्माण बैशाखमा सकिने गरेर सुरु भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त…

इजरायलले नेपालीलाई १ लाख ५० हजार तलबमा लैजाने, के छ प्रक्रिया ?

इजरायलले नेपालीलाई १ लाख ५० हजार तलबमा लैजाने, के छ प्रक्रिया ?

काठमाडौं । इजरायलले नेपाली कामदारलाई लैजाने भएको छ । करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको हो । रोजगारी खुलाउन नेपाल र इजरायलबीच बिहीबार सम्झौता भएको छ । वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणमा…

ह्याकरको धम्की बैंकमाथि, कहिले एटीएम त कहिले बैंकलाई चुनौती

ह्याकरको धम्की बैंकमाथि, कहिले एटीएम त कहिले बैंकलाई चुनौती

काठमाडौं । विश्वले प्रविधिमा धेरै विकास गर्यो । नेपाल केही वर्ष अघिसम्म दिसापिसाब मुक्त क्षत्र घोषणा गरिरहेको थियो । प्रविधिमा नेपाललाई कम्जोर देखेर नै नेपालको बैंकलाई ह्याकरले चुनौती दिएको छ । ह्याकरको एक समुहले नेपाल…

भारतमा कोरोना महामारीको तेस्रो लहरको खतरा

भारतमा कोरोना महामारीको तेस्रो लहरको खतरा

काठमाण्डौ । भारतमा कोभिड १९ महामारीको तेस्रो लहरको खतरा देखिएको छ । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले तेस्रो लहरको खतरा आउन सक्ने चेतावनी दिएका…

यसभन्दा पहिले प्रधानमन्त्री हुँदा देउवाले गरेका विवादित काम  के के हुन् ?

यसभन्दा पहिले प्रधानमन्त्री हुँदा देउवाले गरेका विवादित काम के के हुन् ?

हेटौंडा । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा ५औं पटक नेपालको प्रधानमन्त्री हिजो भएका छन् । प्रधानमन्त्री देउवाले यसभन्दा पहिले प्रधानमन्त्री हुँदा केही विवादित काम गरेको चर्चा हुने गरेको छ । अदालतीय प्रक्रियाबाट पाँचौ पटक प्रधानमन्त्री…

७७ वटै जिल्लामा कोरोनाको खोप अभियान सुरु, क–कसले पाउँछन् ?

७७ वटै जिल्लामा कोरोनाको खोप अभियान सुरु, क–कसले पाउँछन् ?

हेटौंडा । आजदेखि सबै जिल्लामा खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आजदेखि फेरि खोप अभियान सुरु गर्न लागिएको हो । पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक,…

निगमले किन वृद्धि गरिरहेको छ पेट्रोलियम पदार्थको मूल्य ? आज कति बढ्यो ?

निगमले किन वृद्धि गरिरहेको छ पेट्रोलियम पदार्थको मूल्य ? आज कति बढ्यो ?

हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय निरन्तर वृद्धि गराइहेको छ । निगमले यसपटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । मंगलबार रातिबाट लागू…