अमेरिकी राष्ट्रपति चुनावमा फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का

अमेरिकी राष्ट्रपति चुनावमा फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का

अमेरिकी राष्ट्रपति चुनावमा फेरि पनि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएसँगै सन् २०२० मा भएको राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरेकै…

परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । सो भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्री…

पृथ्वीमा एलियनको उपस्थिति रहेको प्रमाण नभेटिएको अमेरिकाको भनाइ

पृथ्वीमा एलियनको उपस्थिति रहेको प्रमाण नभेटिएको अमेरिकाको भनाइ

काठमाण्डौ – अमेरिकाले अरु ग्रहका जीव अर्थात एलियनको उपस्थिति रहेको कुनै पनि प्रमाण नरहेको बताएको छ । हिजो अमेरिकी कांग्रेसमा पेस गरिएको प्रतिवेदनमा अमेरिकी आकासमा सन् १९५० र ६० को दशकमा देखिएको अपरिचित दृष्य अमेरिकी…

नाइजेरियामा बन्धुकधारीले २ सय ८० जना भन्दा धेरै विद्यार्थी अपहरण गरे

नाइजेरियामा बन्धुकधारीले २ सय ८० जना भन्दा धेरै विद्यार्थी अपहरण गरे

काठमाण्डौ – नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको अपहरण गरेको छ । नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी विद्यालयका बालबालिकालाई अपहरण गरेको बताएका बीबीसीले जनाएको…

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

आज ८ मार्च, अर्थात् ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइने भएको हो । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस…

डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज

डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व…

मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर

मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर

काठमाण्डौ – मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई आजदेखि २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम रहेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको…

नाइल नदीमा डुंगा पल्टियो, ३ जनाको मृत्यु

नाइल नदीमा डुंगा पल्टियो, ३ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै नाइल नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ। चारजना घाइतेको अस्पतालमा उपचार जारी रहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको छ।     कम्तीमा १० जना कामदार बोकेको डुंगा गीजा गभर्नरेटको निकलाह गाउँनजिकै…

हेटौंडाका विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको प्रबन्ध मिलाइने

हेटौंडाका विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको प्रबन्ध मिलाइने

  जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले हेटौंडा उपमहानगरपालिकाका १९ जना विपन्न छात्रालाई जापानमा नि:शुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ। उपमहानगरका प्रत्येक वडाबाट एक/एक जना गरी १९ जना छात्रालाई उक्त स्कुलले सतप्रतिशत छात्रवृत्तिमा तीन…

युक्रेनमा दुईवटा मिसाइल आक्रमण हुँदा ६० जना रुसी सेनाको ज्यान गयो

युक्रेनमा दुईवटा मिसाइल आक्रमण हुँदा ६० जना रुसी सेनाको ज्यान गयो

पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० जना रुसी सेनाको ज्यान गएको छ । डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले…