सामिआ सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

सामिआ सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

सामिआ सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति भएकी छिन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी हुन् ।६१ वर्षको उमेरमा गत बुधबार तान्जानिया राष्ट्रपति जोन मगुफुलीको निधन भएपछि हसन राष्ट्रपति भएकी…

बाजपेयी सरकारमा मन्त्री रहेका यशवन्त सिन्हा ममता बनर्जीको पार्टीमा प्रवेश

बाजपेयी सरकारमा मन्त्री रहेका यशवन्त सिन्हा ममता बनर्जीको पार्टीमा प्रवेश

अटल बिहारी बाजपेयी सरकारमा वित्त तथा विदेशमन्त्री रहेका यशवन्त सिन्हा शनिबार कोलकातामा तृणमूल कंग्रेसमा शामेल भएका छन् । सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि सिन्हा बीजेपीसँग रुष्ट रहेका थिए । पछि उनले पार्टी नै…

भारतमा मृत्युदण्ड पाएकी शबनमले बारम्बार चुमिन् छोराको अनुहार, अँगालोमा बाँधेर धेरै बेर रोइन्

भारतमा मृत्युदण्ड पाएकी शबनमले बारम्बार चुमिन् छोराको अनुहार, अँगालोमा बाँधेर धेरै बेर रोइन्

प्रेमीसँग मिलेर आफ्नै परिवारका सात सदस्यको हत्या गर्ने शवनमको अपराधका बाबजुद बुलंदशहरको एक दम्पत्तिले उनका छोरालाई अपनाएका छन् । जेलमा जन्मिएका शबनमका यी छोराको अब यो दम्पत्तिले हेरविचार गरिरहेको छ । उनको छोरा हाल ६…

भुटानमा ‘सैन्य कू’ प्रयास असफल, सैन्य अधिकारी र न्यायाधीश नियन्त्रणमा

भुटानमा ‘सैन्य कू’ प्रयास असफल, सैन्य अधिकारी र न्यायाधीश नियन्त्रणमा

थिम्पु / सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजेको आरोपमा एक भुटानी सैनिक अधिकारी र दुई न्यायाधीशलाई प्रहरीले पक्राउ गरेको छ ।अलजजिरासहितका अन्तराष्ट्रिय संचारमाध्यमले हिमाली राष्ट्र भुटानमा सम्भावित सैन्य ‘कू’ असफल भएको उल्लेख…

सन्दीप लामिछानेलाई  आईपीएलमा कुनै पनि टिमले अनुबन्ध गरेन

सन्दीप लामिछानेलाई आईपीएलमा कुनै पनि टिमले अनुबन्ध गरेन

नेपाली राष्ट्रिय क्रीकेट टिमका सदस्य लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै पनि टिममा अनुबन्ध हुन सकेनन ।आईपीएलको १४ औं संस्करणका लागी चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले सन्दीप अनुबन्ध गरेन ।…

अष्ट्रेलियाको संसद भवनभित्रै युवतीमाथि बलात्कारः प्रधानमन्त्रीले माफी मागे

अष्ट्रेलियाको संसद भवनभित्रै युवतीमाथि बलात्कारः प्रधानमन्त्रीले माफी मागे

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली संसद भवनमा काम गर्ने एक युवतीसँग माफी मागेका छन् ।यी महिलाले एक नाम नखुलाइएका व्यक्तिमाथि संसद भवनमा आफूमाथि बलात्कार गरिएको भनी आरोप लगाएकी छिन् ।प्रधानमन्त्रीले यो मामिलामा अनुसन्धानको आदेश पनि…

प्रधानमन्त्री ओली एसियाकै प्रभावशाली र दूरदर्शी नेता

प्रधानमन्त्री ओली एसियाकै प्रभावशाली र दूरदर्शी नेता

काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली एसिया भरीकै प्रभावशाली र दूरदर्शी नेता ठहरिएका छन् । एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाकै दुरदर्शी नेता घोषणा गर्दै ‘आमो भिजिनरी लिडर एण्ड…

बिहारमा नेपाली मूलकी बालिकाको सामुहिक बलात्कारपछि हत्या, लास जबरजस्ती जलाइयो

बिहारमा नेपाली मूलकी बालिकाको सामुहिक बलात्कारपछि हत्या, लास जबरजस्ती जलाइयो

साङ्केतिक तस्वीर नेपाली मूलकी १२ वर्षीया बालिकाको भारतको बिहार राज्यमा सामुहिक बलात्कारपछि हत्या गरी जबरजस्ती जलाइएको घटना बाहिरिएको छ ।बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका घर भई बिहारको पूर्व चम्पारण जिल्लामा परिवारका साथ बस्दै आएकी ती बालिकालाई…

अमेरिकी राष्ट्रपति बाइडनद्वारा म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी

अमेरिकी राष्ट्रपति बाइडनद्वारा म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी

काठमाडौं / अमेरिकी नबनिर्वाचित राष्ट्रपति जो बाइडनले म्यानमारमा कु गरेको म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् ।त्यहाको सेनाले सोमबार सम्पूर्ण शासन सत्ता हातमा लिँदै राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी लगायतका सुकीको…

म्यानमारमा सैनिक ‘कू’, सेनाले सत्ता हातमा लिँदै संकटकाल घोषणा

म्यानमारमा सैनिक ‘कू’, सेनाले सत्ता हातमा लिँदै संकटकाल घोषणा

म्यानमारका सैनिक प्रमुख मिन आङ हलिङ्ग काठमाण्डाै / म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ…