सहकारी दिवसको अवसरमा सहकारीहरुमा दिप प्रज्वलन

सहकारी दिवसको अवसरमा सहकारीहरुमा दिप प्रज्वलन

मकवानपुर- ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार (आज) बागमती प्रदेशमा रहेका सहकारीहरुमा दिप प्रज्वलन गरिएको छ । यसैक्रममा मकवानपुर जिल्ला सहकारी संघ तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा आज सहकारी संघको कार्यालय…

ढाडकाे दुःखाइ लगायतका रोगको उपचारमा मौरी थेरापी प्रभावकारी

ढाडकाे दुःखाइ लगायतका रोगको उपचारमा मौरी थेरापी प्रभावकारी

काठमाडौं- ढाड दुखाइ तथा विभिन्न रोगको समस्यामा हुनुभएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई मौरी थेरापी (एपि थेरापी) अचुक औषधि बनेको छ ।विगत तीन वर्षदेखि मौरी थेरापीमा संलग्न उहाँलाई कुनै पनि स्वास्थ्यको…

मिसेज तामाङ मकवानपुरको आवेदन खुल्ला,प्रतियोगिता बैशाखमा हुने

मिसेज तामाङ मकवानपुरको आवेदन खुल्ला,प्रतियोगिता बैशाखमा हुने

मकवानपुर- हेटौंडामा पहिलो ‘मिसेज तामाङ मकवानपुर’ शुरु भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रालिको आयोजनामा प्रतियोगिता हुने प्रालिका अध्यक्ष तथा कलाकार विक्रम लुङ्वाले घोषणा गरेका छन् । प्रतियोगिताका लागि आवेदन…

मकवानपुरगढीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढी- सबैका लागि घरघरमा मानव अधिकार , शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ बुधबार मकवानपुरगढीमा 'ब्यवसाय र मानव अधिकार तथा उपभोक्ता अधिकार विषयक अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकाको संयोजन तथा…

पत्रकार महासंघ मकवानपुर साखाद्वारा जेष्ठ पत्रकारलाई पेन्सन बितरण सुरु

पत्रकार महासंघ मकवानपुर साखाद्वारा जेष्ठ पत्रकारलाई पेन्सन बितरण सुरु

मकवानपुर- नेपाल पत्रकार महासंघ मकवानपुर साखाले जेष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन बितरण गर्ने काम सुरु गरेको छ । महासंघ मकवानपुर साखाले आज पेन्सन बितरण शुभारम्भ कार्यक्रमको आयोजना गर्दै वितरणको काम सुरु गरेको हो । कार्यक्रमका…

कृषकहरुलाई गाउँपालिबाट निशुल्क बाँदर धपाउने उपकरण वितरण गरिने

कृषकहरुलाई गाउँपालिबाट निशुल्क बाँदर धपाउने उपकरण वितरण गरिने

मकवानपुरगढी- बाँदरले दुख दिन थालेपछि मकवानपुरगढीका किसानहरुलाई गाउँपालिकाले बाँदर थपाउने उपकरण निशुल्क वितरण गर्ने भएको छ ।‌गाउँपालिकाले चैत १ गते आइतबार एक सूचना जारी गर्दै निवेदन पेश गर्न भनेको हो । जस अनुसार बाँदर प्रभावित…

बागमती गाउँपालिकामा ग्रामीण महिला सेवा केन्द्रका विभिन्न कार्यक्रम सम्पन्न

बागमती गाउँपालिकामा ग्रामीण महिला सेवा केन्द्रका विभिन्न कार्यक्रम सम्पन्न

मकवानपुर- ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित lead and Decide कार्यक्रम अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ६ फापरबारी मा २ दिने युवा सञ्जालका किशोर किशोरीहरुका लागि वकालत र पैरवी सिप…

मकवानपुरगढी र हेटौंडामा कचहरी नाटक प्रदर्शन

मकवानपुरगढी र हेटौंडामा कचहरी नाटक प्रदर्शन

मकवानपुर- आज मकवानपुरगढी २ शिखरकटेरी र हेटौंडा १५ रातोमाटेमा कचहरी नाटक प्रदर्शन गरिएको छ । प्रजनन स्वास्थ्य, बालबिबाह, लैङ्गिक समानता, परिवार योजना जस्ता महत्वपूर्ण शीर्षकमा जनचेतनामुलक नाटक प्रदर्शन गरिएको ग्रामीण महिला सेवा केन्द्रका सामाजिक व्यवहार…

ओली-प्रचण्डको नेकपा खारेज,ऋषि कट्टेलको नेकपाले पायो मान्यता

ओली-प्रचण्डको नेकपा खारेज,ऋषि कट्टेलको नेकपाले पायो मान्यता

मकवानपुर- केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले खारेज गरेको छ ।न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार(आज) ऋषि कट्टेलको पक्षमा…

नेपाली आकाशमै इन्टरनेटको सुविधा

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ- विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी गरेकोे…