प्रमुख अतिथि बिना नै जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न,सहकारी नियमन प्राधिकरणको निर्देशन पालना

प्रमुख अतिथि बिना नै जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न,सहकारी नियमन प्राधिकरणको निर्देशन पालना

हेटौंडा- मकवानपुर जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारणसभा बिहीबार हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो ।सरकारले स्थापना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम कार्यक्रमको…

हेटौंडामा टिभिएसको एक्सचेञ्ज म्यानिया शुक्रबारसम्म

हेटौंडामा टिभिएसको एक्सचेञ्ज म्यानिया शुक्रबारसम्म

राजकुमार केसीमकवानपुर । हेटौंडामा टिभिएसको मोटरसाईकल र स्कुटरप्रति ग्राहकहरुको आकर्षण बढेको छ । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा।लि।ले हेटौंडा अटोमार्टसंगको समन्वयमा हेटौंडामा सञ्चालन भईरहेको विशेष एक्सचेञ्ज म्यानियामा ग्राहकको आकर्षण बढेको हो ।आईतबारदेखि…

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,पशुपति मन्दिर रोडमा नयाँ काउण्टरको शुभारम्भ, काउन्टरको संख्या ३ पुग्यो

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,पशुपति मन्दिर रोडमा नयाँ काउण्टरको शुभारम्भ, काउन्टरको संख्या ३ पुग्यो

हेटौंडा - मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको तेस्रो बिक्री काउन्टर हेटौंडा उपमहानगरपालिका वडा नं ४ पशुपति मन्दिर रोडमा शुभारम्भ गरिएको छ । संघका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष श्री नारायण प्रसाद देवकोटाको…

बुबाको मुख हेर्ने दिन (कुशेऔसी)को अवसर पारी नमूना प्रगतिद्वारा जेष्ठ सदस्य सम्मान

बुबाको मुख हेर्ने दिन (कुशेऔसी)को अवसर पारी नमूना प्रगतिद्वारा जेष्ठ सदस्य सम्मान

मकवानपुर । हेटौंडा–२ देवीपथमा मूख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को अवसरमा सहकारी संस्थाका जेष्ठ सदस्य सम्मान गरेको छ ।शुक्रबार हेटौंडाको रोयल प्यालेसमा भएको कार्यक्रममा…

बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष  मकवानपुरकी दाहाल घोषित

बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष मकवानपुरकी दाहाल घोषित

श्रावण २६- मक्रान्चुलीमकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मेनुका दहाल बागमती प्रदेश भरीका महिला ब्यवस्थापकहरुमा यसवर्ष उत्कृष्ट ब्यवस्थापक हुन सफल भएकी छन् ।बागमती प्रदेश बचत तथा ऋण…

थाहामा कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र

थाहामा कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र

मकवानपुर । थाहा नगरपालिकाको शिखरकोटमा हरेक बर्ष मनाईने कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र गरिएको छ । बिगत २८ बर्षदेखि शिखरकोट बजारमा रहेका श्रीकृष्ण मन्दिर परिसरमा लाग्ने कृष्ण जन्माष्टमी मेला र घैंटो फुटाउने प्रतियोगिता…

असार २२ गतेदेखि संचालन भएको टिभिएस ‘एक्सचेञ्ज म्यानिया’ असार ३० सम्म

असार २२ गतेदेखि संचालन भएको टिभिएस ‘एक्सचेञ्ज म्यानिया’ असार ३० सम्म

मकवानपुर । ग्राहकको अत्यधिक चाप र मागलाई मध्यनजर गर्दै हेटौंडामा जारी 'टिभिएस मनसुन प्लान्टनेस एक्सचेञ्ज म्यानिया' ३ दिनका लागि थप गरिएको छ ।असार २२ गतेदेखि २७ गतेसम्म संचालन भइरहेको 'एक्सचेञ्ज म्यानिया'मा ग्राहकको मागलाई ध्यानमा राखी…

बुद्धिचाल खेलमा नयाँ खेलाडी उत्पादनका लागि हेटौंडामा प्रशिक्षण सुरु

बुद्धिचाल खेलमा नयाँ खेलाडी उत्पादनका लागि हेटौंडामा प्रशिक्षण सुरु

२८ चैत/हेटौंडा – बुद्धिचाल (चेस) खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण दिन शुरु गरिएको छ । हेटौंडामा चेस क्लबले औपचारिक रूपमा प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । बिहिवार हेटौंडा-४ वडा कार्यालय अगाडिको…

मदन आश्रित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती-२ लाई

मदन आश्रित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती-२ लाई

बागमती- राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीको आयोजनामा भएको वडा स्तरीय मदन आश्रित फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर २ ले जितेको छ । जनता माबीको खेलमैदानमा चैत २० गतेदेखि जारी प्रतियोगिताको सोमबार सम्पन्न वडा नम्बर…

केराको बोटबाट कागज उत्पादन गर्दै कुवेर

केराको बोटबाट कागज उत्पादन गर्दै कुवेर

गोविन्द शर्मा तिमल्सिना १० माघ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ३, बाबियोडाँडा निवासी प्रेम प्रसाद तिमल्सिना (कुबेर) ले केराको बोटबाट कागज उत्पादन गरेका छन् । केराको फल काटेपछि तेसै फालिने केराको बोट्बाट तिमल्सिनाले कागज…