हेटौंडा-१० र ११ नं वडामा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सन्चालन

हेटौंडा-१० र ११ नं वडामा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सन्चालन

हेटौंडा- टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा-१० र ११ नं वडामा गठित टोल विकास संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा…

कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ भएको भन्दै यसको व्यवस्थापन अनुगमन गर्न कार्यालयले…

मकवानपुर उद्योग बाणिज्यसंघको निर्वाचनका लागि रानाभाटको टिम घोषणा र प्रतिवद्धतापत्र सार्वजनिक

मकवानपुर उद्योग बाणिज्यसंघको निर्वाचनका लागि रानाभाटको टिम घोषणा र प्रतिवद्धतापत्र सार्वजनिक

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको पुष २७ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटको नेतृत्वमा एक सशक्त टिम घोषणा गरिएको छ। आइतबार साँझ व्यवसायीहरुको भेलामा टिमले व्यवसायिक समुदायका सबै तहलाई प्रतिनिधित्व गर्दै…

मनकामना दुग्ध उत्पादक सहकारिको अध्यक्षमा पुन दाहाल निर्वाचित

मनकामना दुग्ध उत्पादक सहकारिको अध्यक्षमा पुन दाहाल निर्वाचित

मनकामना दुग्ध उत्पादक सहकारि सस्थां लि को अध्यक्ष पदमा पुन अर्जुन दाहाल निर्वाचित भएका छन् । प्रतिस्पर्धि अध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद पोखरेललाई ११२ मतको अन्तरले पराजित गर्दै दाहाल आज पुन :अध्यक्ष पदमा निर्वाचित भएका…

धमिले कृषि सहकारीको साधारणसभा सम्पन्न

धमिले कृषि सहकारीको साधारणसभा सम्पन्न

२१ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्था लि. को बार्हौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष गोविन्द प्रसाद तिमल्सिनाको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नं…

राप्रपा नेपालको महाधिवेशन २०८२ मंसिरमा

राप्रपा नेपालको महाधिवेशन २०८२ मंसिरमा

राप्रपा नेपालको महाधिवेशन आगामी मंसिर १३ देखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजनीतिक कार्यपत्र,…

हेटौंडा १२ मा पाटे बाघ देखापर्यो

हेटौंडा १२ मा पाटे बाघ देखापर्यो

हेटौंडा १२ र १३ को सिमानामा पाटे बाघ देखापरेको छ । शनिबार साँझ ८ बजेको समयमा हेटौंडा १२ र १३को सिमाना बिचरोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको हेटौंडा १२ का…

प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु

प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु

नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता आज सुरु भएको छ । आज चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा सुरु भएको प्रतियोगिताको सङ्घीय सांसद प्रेम सुवालले उद्घाटन गरे ।…

प्रेस युनियन मकवानपुरद्धारा चार जना युनियनकर्मी पुरस्कृत

प्रेस युनियन मकवानपुरद्धारा चार जना युनियनकर्मी पुरस्कृत

नेपाल प्रेस युनियन मकवानपुरले चार जना प्रेस युनियनकर्मीहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ । शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सितादेवी…

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ। प्रतिष्ठानका अध्यक्ष धुव्रबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा-संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन्। प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल…