पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

हेटौँडा । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न…

लागूऔषध खैरो हेराईनसहित  पाँच जना पक्राउ

लागूऔषध खैरो हेराईनसहित पाँच जना पक्राउ

लागूऔषध खैरो हेराईनसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा–२ बस्ने वर्ष ३१ को शिशिर राजथला, वर्ष ३० को निरन श्रेष्ठ, वर्ष ३५ को सुदिप भुर्तेल, हेटौंडा–४ बस्ने वर्ष ३०…

हेटौंडा–१६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

हेटौंडा–१६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १६ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । सो कार्यक्रमलाई…

चालू आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने सरकारको लक्ष्य

चालू आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने सरकारको लक्ष्य

किसान सूचीकरणको कार्यान्वयन तथा हक अधिकारका विषयमा केन्द्रित रहेर राष्ट्रिय किसान आयोगले देशका विभिन्न ठाउँमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । आयोगले किसानको सूचीकरण किन आवश्यक भन्नेबारेमा जानकारीसमेत गराएको छ । अनुदान र सेवा सुविधामा…

मकवानपुरका सांसद महेश बर्तौलाले देखेका निजामती विधेयक टुंग्याउने सात आधार

मकवानपुरका सांसद महेश बर्तौलाले देखेका निजामती विधेयक टुंग्याउने सात आधार

संविधान कार्यान्वयनसँग जोडिएको ‘सं‌घीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा विचाराधीन छ । निजामती प्रशासनलाई विकेन्द्रीकृत गर्ने गरी आएको विधेयकमा राजनीतिक दलहरू पनि आन्तरिक र सामूहिक परामर्शमा छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकका…

भानुको ४८ औं वार्षिकोत्सब सम्पन्न, यस वर्षबाट होस्टेल  समेत संचालन

भानुको ४८ औं वार्षिकोत्सब सम्पन्न, यस वर्षबाट होस्टेल समेत संचालन

११ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ मक्रान्चुलीमा रहेको भानु माविले विद्यालय स्थापनाको ४८ औं वार्षिकोत्सब मनाइएको छ ।बिहीवार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि स्याङ्तानले…

मकवानपुरगढी पत्रकार समाजकाे प्रथम अधिवेशन, तिमल्सिनाको अध्यक्षतामा समिति चयन

मकवानपुरगढी पत्रकार समाजकाे प्रथम अधिवेशन, तिमल्सिनाको अध्यक्षतामा समिति चयन

मक्रान्चुली- मकवानपुरगढीमा बसोबास गर्ने पत्रकारहरूको साझा संस्था मकवानपुरगढी पत्रकार समाजकाे प्रथम अधिवेशनबाट रेवतीप्रसाद तिमल्सिना (नवीन) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।गाउँपालिकाको केन्द्र मक्राञ्चुलीमा बिहीवार भएकाे प्रथम अधिवेशनले तिमल्सिनाकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे…

सेनाद्वारा हेटौंडामा अनावश्यक हवाइफायर, खाक तस्कर पक्राउ

सेनाद्वारा हेटौंडामा अनावश्यक हवाइफायर, खाक तस्कर पक्राउ

गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट विहीबार एकजना एकजना पक्राउ परेका छन ।  पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको…

जनतामा माओवादी प्रतिको आशा जिवितै छ-सुबोध 

जनतामा माओवादी प्रतिको आशा जिवितै छ-सुबोध 

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधब सापकोटा ‘सुबोध’ ले जनतामा माओवादी प्रतिको आशा जिवितै रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ७ कमिटीले बुधबार आयोजना गरेको खवरदारी सभालाई…

आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै

आज एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, पूर्वाधार विकास समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको…